
रोबोटिक्स संघ नेपालले आयोजना गरेको प्रतिश्पर्धामा ५५ वटा टिम भिड्दै छन् ।
प्लस टु र इन्जिनियरिङ् पढ्दै गरेका विद्यार्थीले ६ महिना लगाएर बनाएको रोबोटबीच प्रतिश्पर्धा गरिने आयोजक पक्षले जानकारी दिएको छ ।
रोबटिक्स प्रतिश्पर्धाका विजेतालाई १ लाख पुरस्कार प्रदान गरिने छ भने दोस्रोलाई ५० हजार रकम प्रदान गरिने छ । नेपालका रोबोट बनाउन सक्ने विद्यार्थीलाई उत्प्रेरणा दिन र रोबोट विकासका लागि प्रतियोगिता आयोजना गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्