१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


शब्दयात्रा प्रकाशनद्वारा पाँचजना स्रष्टा सम्मानित


0
Shares

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा ‘कविता काव्य’ सम्मानबाट गीतकार किरण खरेललाई सम्मान गरिएको हो ।

यस्तै, ‘समालोचना सम्मान’ दयाराम श्रेष्ठ र ‘महिला प्रतिभा सम्मान’ गायिका नुपुर भट्चार्यलाई प्रदान गरियो ।

त्यस्तै, ‘बाल साहित्यस्रष्टा’ सम्मान बाल साहित्यकार कल्पना प्रधानलाई सम्मान गरियो भने ‘अनुसन्धान’ सम्मानबाट प्राध्यापक चेतोनाथ गौतमलाई सम्मान गरियो ।