
कम्पनीका थाइल्यान्ड एवं एसिया क्षेत्रका महाप्रबन्धक सन्दीप गुप्ताले नोकियाको पछिल्ला उत्पादनले पुनः बजार लिने विश्वास व्यक्त गरेका हुन् ।
नोकियाले स्मार्ट सिरिजका नोकिया ३, नोकिया ५, नोकिया ८ जस्ता स्मार्टफोन बजारमा ल्याएको छ ।
नेपाली उपभोक्तालाई मध्येनजर गर्दै बजारमा ल्याइएका १५/२० हजार रुपैयाँका नयाँ सेटले बजार लिने कम्पनीको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्