७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


टेलिकमका अफर थप तीन महिनाका लागि


0
Shares

कम्पनीले अलटाइम डाटा प्याकेज, नाइट डाटा प्याकेज, फोरजी डाटा प्याक, नाइट भ्वाइस प्याक, सियुजी प्याकेज, फेसबुक/इन्स्टाग्राम डाटा प्याकलगायत १० किसिमका अफरहरुलाई निरन्तरता दिएको जनाएको हो ।

उपभोक्ताहरुले अत्यधिकरुपमा रुचाएकाले यी अफरलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ ।

यी अफर २०७४ माघ २४ गतेसम्म कायम रहने टेलिकमले जनाएको छ ।