१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


विशालनगर पुस्तकालयद्वारा कविगोष्ठी


0
Shares

काठमाडौंमा आयोजित कविगोष्ठी कार्यक्रममा ३ लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नेसमेत जनाइएको छ ।

अक्षयकोषको रकम निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्न प्रयोग गरिने आयोजकले बताएको छ । कार्यक्रममा कवि ध्रुवकुमार सुमन, इन्दिरा अर्याल, नरमान महर्जनलगायतले कविता वाचन गरेका थिए ।