निहीत स्वार्थमा धर्म छाड्दै गएको विपक्षी दल र उत्तरदायित्व

हाम्रा मुलुकका विपक्षीले सत्तासीन पार्टीसँग प्रत्येक कामकुरामा भागबण्डा खोजेर संसदीय व्यवस्थाको मर्ममाथि नै प्रहार गरिरहेका छन् । संसदीय व्यवस्थामा भागबण्डा भन्ने कुरै हुदैन । जनताको पक्षमा सत्तासीनलाई खवरदारी गर्नुपर्ने जिम्मेवारी लिएकाले नै मलाइ अलिकति दिन्छस् भने चूप लाग्छु, होइन भने ... भनी मगन्ते व्यवहार गर्छ भने त्यसलाइ कसरी राजनीतिक प्राणी भन्ने ?

चीनमा नेपाली विद्यार्थी: टाढाबाटै ‘हाई-हेलो’ वि च्याटमा दुःख-सुख

यद्यपी, नेपालमा यो भाइरसका बारेमा अनावश्यक हल्ला गर्न भन्दा पनि सचेतना आवश्यक देखिन्छ । किनकी चीन सरकारले अत्यन्तै संवेदनशील भएर कदमहरु चालिरहेको छ । स्वास्थ्य चेकजाँचमा कमी हुन दिएको छैन । सेवा सुविधा मजबुद बनाउँदै लगिरहेको छ । हामी यहाँ सुरक्षित छौं र नियमित स्वास्थ्यको ख्याल गरिरहेका छौं ।

लाखौं चल्ला हत्या गर्ने व्यवसायी, कुखुरा बजारको सिण्डिकेट र साम्यवादी सरकार

बजारमा हप्तैपिच्छे जस्तो मूल्य बढाइएको छ । कार्टेलिङमा लागेका व्यवसायीले कानुनी उन्मुक्ति पाउँदा बजारमूल्य मनोमानी भएको हो । मासुको भाउ मात्र बढेको होइन । चल्ला र अण्डाको भाउ पनि उसैगरी छुन नसकिने भएको छ । उपभोक्ता निरीह सावित भएका छन् । आफूलाई समाजवादी बिल्ला भिराउने सरकार आम उपभोक्ताको पक्षमा देखिन्न । नागरिकको दैनिकी माथि चौतर्फी आक्रमण हुँदा पनि सरकार विकास र समृद्धीको मुरली बजाउनमै व्यस्त छ ।

व्यक्ति हत्याबाट निःसृत माओवादी वैभव, नेतृत्वको स्खलन र विप्लवको दुःस्वप्न

एकातिर ०५२–०६२ को दशकमा मच्चाइएको माओवादी ताण्डवबाट मुलुकले अझै त्राण पाइसकेको छैन । फेरि विप्लव त्यही व्यक्ति हत्या र हिंसालाई सत्ताप्राप्तिको भर्‍याङ बनाउन चाहन्छन् ।

सम्मानको नाममा यस्तो चाकरी नहोस

सेरोमोनियल हुनु प्रतिष्ठा र मर्यादा हो जस अपयसको भारी बोक्ने, आलोचना, निन्दा खप्ने अनि राष्ट्रको लागि प्रतिष्ठा बाजी राखेर काम गर्ने भूमिका होइन । राष्ट्रको लागि असल थिति बसाल्ने, असल परम्परा र नवीन संस्कृति र समयानुकुल कार्य सम्पादन, सबैको अभिभावक सबैको साझा संस्था । सार्वजनिक हित र महत्वलाई सर्वोपरी ठान्ने । देशको गरिमा प्रतिष्ठा र इज्जतलाई आफू र आफ्ना भन्दा माथि सम्झने । शिरमा देश र जनतालाई राख्ने ।

'शरीरमा एकथोपा रगत रहेसम्म पार्टीमा काम गर्छु, म मन्त्री बन्दिन'

नोना कोईरालाको निधन लगत्तै तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोईरालाले भावविह्ल हुदैं भन्नुभयो “कोईराला निवासको बती निभ्यो, त्यो रिक्तता कसले पूरा गर्ने ?” नोना कोईराला नेपाली राजनीतिभित्रको त्यो नाम हो जसले मात्र त्याग र निष्ठाको प्रतिनिधित्व गर्छ । राजनीति केवल प्राप्तिका लागि मात्र गरिन्छ भन्ने समकालिन नेपाली नेताहरुले नोना कोईरालाबाट धेरै कुरा सिक्नु जरुरी देखिन्छ । नोनाको तिनवटा प्रमुख क्षेत्र छन् । राजनीतिक, सामाजिक, सभ्य र अनुशासित परिवारको संचालक ।

शहिदहरुले देखाएको बाटो: सत्तामा पुर्‍याउने भर्‍याङ मात्र हो ?

तर आज शहिद सप्ताह मनाईरहँदा पनि ती महान् ज्ञात अज्ञात शहिदहरुले देखाएको बाटोमा मुलुकको राजनीति अगाडि बढिरहेको छ त ? भन्ने प्रश्न गम्भीर रुपमा खडा भईरहेको छ । किनकी नेपालमा पहिलोपटक प्रजातन्त्र स्थापना हुनुपर्दछ भनी शहिदहरुले जसरी आफ्नो प्राणको आहुती गरे, तद्अनुरुप नेपालको राजनीति सञ्चालन भईरहेको वर्तमान अवस्था छैन ।

...त्यसपछि राता मान्छेका मुटुहरुले प्रशंसा गर्न थाल्नेछन

नेपालीको दुर्भाग्यपूर्ण स्थिति भनौं प्रधानमन्त्रीको मृगौला अस्वस्थ छ । हप्तामा दुई पटक डायलसिस गरेर पनि प्रधानमन्त्री देश हाँकिरहनु भएको छ । मुटु स्वस्थ्य र बलियो भएकै कारण मृत्युलाई धक्का मुक्का गर्दै बारम्बार कालको बाटो छेकेर प्रधानमन्त्री जीवित हुनुहुन्छ । यो नेपालीको सौभाग्य हो ।

कर्तव्यच्यूत कांग्रेस नेतृत्व र सापकोटाको चरणमा समर्पित आदर्श

दूर्भाग्य आफूलाई संसदीय राजनीतिको मसीहा, नेपालमा प्रजातन्त्रको एक मात्र रक्षक, विधि–कानून, संविधानवाद, मानवअधिकार, नागरिक स्वतन्त्रता, अहिंसात्मक राजनीतिको पक्षपाती दावी गर्दै आएको नेपाली कांग्रेसले पनि सापकोटाको चरणमा आफूलाई समर्पण गर्यो ।