बीपीको समाजवाद र मेलमिलाप नीतिको वास्तविकता

सबै नेपालीको एउटा सानो घर होस्, गरी खान पुग्ने खेतबारी होस्, एउटा दुहुनो गाई होस्, छोराछोरी स्कुल पढ्न पाउन्, बिरामीले स्वास्थ्य उपचार गर्न पाउन् भन्ने मुख्य योजना सहितको प्रस्ताव नै बीपीको प्रजातान्त्रिक समाजवाद हो । त्यस्तै कोइरालाका अनुसार साम्यवादमा प्रजातन्त्र थपिदियो भने समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदियो भने साम्यवाद हुन्छ । साम्यवाद र प्रजातन्त्रिक समाजवाद बीचको भिन्नता भनेकै प्रजातन्त्रको उपयोग हो ।

बीपीको आदर्श समाप्त पारेपछिको मेलमिलाप दिवस ?

अनि प्रत्येक वर्ष बीपी जयन्ती पनि आउँछ, बीपी स्मृति दिवस पनि आउँछ, मेलमिलाप दिवस पनि आउँछ, गणेशमानजीको जन्मजयन्ती पनि आउँछ, स्मृति दिवस पनि आउँछ, फागुन ७ पनि आउँछ, किसुनजीको जन्मजयन्ती पनि आउँछ । कर्मकाण्डीय पाराले ती दिवसहरु मनाइन्छन् तर जसका सम्झनामा ती दिनहरुको महत्व व्याख्यान गरिन्छ, तिनको रत्तिमात्र पनि पालना हुँदैन, बहिनी हुँदैन ।

चित्रलेखाको नियति स्वीकार्य हुन्न शिवमायाका लागि ?

शिवमाया तुम्बाहाम्फे र चित्रलेखा यादवको नियति महिला भएकै कारण एकै नहोस । स्मरणीय छ २०६२/०६३ को संयुक्त जनान्दोलन पश्चात पुनर्गठित संसदका सभामुख तारानाथ रानाभाट राजनीतिक दलहरुबाट राजालाई सहयोग गरेको आरोपमा अस्वीकृत भएपछि २०६३ बैशाख १३ गते राजीनामा दिन बाध्य भए ।

नयाँ पुस्तामा राजनीतिप्रतिको नैराश्यता र व्यवस्थापनको वहस

एउटा सामान्य समीकरणले अतीतका नाटकहरु र अहिलेको अडानविपरीतका परिणामहरुलाई परैबाट देखाउँछ । दूरदृष्टिको नयाँ स्वरुप देखाउँछ हात्तीका खाने र देखाउने दाँत जस्तै । एकातिर नेपाली काँग्रेसले कालापानीका वारेमा कडा अडान लिनु र राजपा मौन बस्नु अनि नेकपा र राजपाका बीचमा नयाँ र अनपेक्षित समीकरण तयार हुनुले राजनीतिक रुपमा नयाँ नयाँ स्वरुपको उद्घाटन आगामी दिनम हुने अनुमान समेत गर्न सकिन्छ ।

ऐतिहासिक फैसला ‘गायब’: तेस्रोलिंगीका अधिकार कागजमै सिमित

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई लिंगको महलमा अन्य जनाइ नागरिकता जारी गर्ने सम्बन्धि निर्देशिका २०६९ को नाम नै ‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई लिंगको महलमा अन्य जनाइ नागरिकता जारी गर्ने सम्बन्धि निर्देशिका २०६९ हुनेछ’ लेखिएको छ ।

‘यती’ संरक्षणमा जुटेको केपी सरकार र क्लेप्टोक्रेसीको कुरुप रुप

सीधा भाषामा भन्ने हो भने यो व्यवस्था ‘चोरहरु’को भनेर बुझिन्छ । यस्तो व्यवस्थामा राज्यको ढुकुटी लूटेर देश बाहिर पैसा जम्मा गराउने हर्कतसम्म गरिएको हुन्छ । त्यसैले वर्तमानमा यही ढंगले सरकार चल्ने हो भने यो सरकार क्लेप्टोक्रेसीको अर्को नमूना मात्र ठहर्ने छ ।

पूज्य देवीहरुको 'महिनावारी' हुँदैन थियो, कि बार्दैन थिए ?

देवता मान्छेलाई अमानवीय ब्यबहार गर्दा रिसाउछ्न मानवीय ब्यबहार गर्दा खुशी बन्छन तर हामीले छुइ बार्ने प्रथाको रुपमा महिलालाई बहिस्कार गरेर, पीडा दिएर, कस्टकर अवस्थामा राखेर मानवअधिकारको उलंघन गरेर जुन अपराध गरेका छौं त्यो देवताको खुसीको लागि किमार्थ हुन सक्तैन ।

कांग्रेसका ५० नेताले विदा लिए हुन्छ

निर्वाचनबाट प्राप्त परिणामलाई मात्र हेर्ने हो भने ६० बर्ष उमेर कटेका नेताहरु भन्दा ‘टेस्टेट’ नयाँ नेताहरुको मत परिणाम लोभलाग्दो छ । बर्षौंसम्म आफ्नो क्षेत्रबाट चुनाव जितेर आएका पाका नेताहरुको मत यसपटक लाजमर्दो अवस्थामा देखियो । यति हुँदा पनि आत्मसमिक्षा गर्ने र नयाँ नेतृत्व उत्पादन गर्नेतर्फ ति नेताहरुमा चेत देखिएन ।

विश्वेश्वर, महेन्द्र र प्रजातन्त्र: एक संस्मरण

यसै सन्दर्भमा २०१५ सालका सांसद श्रीभद्र शर्माले त्यो दिनको स्मरण गर्दै ‘बीपीसँगका केही स्मरण’ नामक आफ्नो पुस्तकमा लेखेका छन् ‘घाम एकदमै प्यारो लाग्ने याममा आकाश जब बादलले डम्म ढाकिन पुग्छ र वातावरण पूरै रुदिलो र बुदिलो वन्छ, त्यस्तो दिनलाई संस्कृत भाषामा दुर्दिन भनिन्छ ।

हलो जोत्दा सीता भेट्टाएको देशमा, ‘टेलिभजन सो’मा नेता किन नभेट्नु ?

टेलिभिजन पत्रकारिता मार्फत आफ्नो ख्याती र सफलता चुल्याएका रवि लामिछाने नयाँ जोखिम लिएर एउटा कार्यक्रम गर्दैछन । जसको सफलता र असफलताले उनका भावी दिनहरुको सुखद र दुखद यात्राको तय गर्दछ ।