निरंकुश ‘जंगे’ ले जोगाएको सीमा र शासकले बेचेका नागरिकताबाट प्रताडित तराईवासी

जंगबहादुरको निरंकुश शासनलाई लक्षित गरेरै होला हामीले उनले ठड्याएको पिल्लरलाई पनि सम्मानपूर्वक सम्बोधन गर्न सकेनौं । र भन्यौं ‘जंगे पिल्लर’ । त्यही जंगे पिल्लर आज शक्तियुक्त छिमेकीको हस्तक्षेप रोक्न सीमामा एक्लै ठडिएको छ । रणनीतिक स्थानहरुमा छिमेकीले जंगेलाई लडाएका छन् । खेदेका छन् । वेपत्ता पारेका छन् ।

हामी यस्तै त हो नि ब्रो !

शिक्षा सर्वसुलभ र सर्वसाधारण सबै नागरिकको पहुचमा हुनुपर्ने राज्यको अवधारणा हो । राज्यको मूल नीति हो । तर पनि गरिबको पहुँचमा शिक्षा छैन । स्वास्थ्य यति महँगो छ कि सामान्य चेकजाँच गर्न पनि घरखेत बेच्नुपर्ने स्थित छ । मुश्किल छ मध्यम बर्गलाई, निम्न र निम्न मध्यम बर्गले नियतिलाई दोष दिएर बस्नुको विकल्प राज्यले दिन सकेको छैन ।

विश्वविद्यालयपछिको अध्ययन संस्थान : टेलिभिजन

टेलिभिजनको नियमित प्रसारणभन्दा ‘भिडियो अन डिमान्ड’ (VOD) लाई प्राथमिकता दिन थालिएको छ । प्रसारण प्रविधिमा प्रयोग हुने खर्चिला उपकरणहरु कम हुँदै प्रविधि सहज र सरलमात्र होइन, सुपथसमेत हुन थालेको छ । सूचनाको विकल्पको रुपमा अनलाइन सञ्चारमाध्यमतर्फ निर्भरता बढेको र टेलिभिजनतर्फ घटेको भएपनि मनोरञ्जको सशक्त साधन टेलिभिजनलाई विस्थापित गर्ने क्षमता भएका अन्य माध्यम अझै देखापर्न सकेको छैन । ‘प्लेटफर्म’ भने परिवर्तन भएको छ ।

द्वन्द्वपीडितलाई न्याय : राजनीतिक भागबण्डाको चेपुवामा

दुवै आयोगमा तुरुन्त पदाधिकारीहरु नियुक्त गरी विस्तृत अनुसन्धानलाई अगाडि बढाएर पीडितसम्म पुग्न ढिलाई गर्नुहुन्न । अब आयोगमा नियुक्त गर्ने अनुहार कुनै राजनीतिक दलको आदेशमा काम गर्ने भन्दापनि द्धन्द्धपीडितको अनुहार सम्झेर न्याय दिलाउन सक्ने हुनुपर्छ ।

‘हाई-टेक’ कांग्रेसको परिकल्पना

न्यू मिडियाका रुपमा स्थापित भएका फेसबुक, टुवीटर, गुगलप्लस, लिङइनमा दलका नेता तथा दलहरु नियमित अपडेट अपरिहार्य भएको छ । किनकी विश्वका धेरै देशहरुमा राजनीतिक निर्वाचन, सामाजिक अभियानलाई सोसल मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

मूर्ख बिना परिवर्तन हुँदैन !

सेनापतिको त्यस्तो जोसिलो कुरा सुनी सुनेर सिपाही जोखिम मोल्न तयार भए । तिनै सिपाहीको हिम्मत र साहसले निर्माण गरेको युद्दले मराठी राजाले मुगल सल्तनतसंग डटेर मुकाबिला गरे । तिनै मराठीले भारतलाई खण्डित हुनबाट बचाए ।

अस्वस्थ्य प्रधानमन्त्रीको सक्रियताको भित्री कथा

आफ्नो स्वास्थ्यको कारण एकपटक आफैं राजीनामाको मूडमा प्रधानमन्त्री रहेको समेत भित्रियाहरू बीच चर्चा थियो । तर अब आकस्मिक रुपमा प्रधानमन्त्रीको राजीनामा आउने संकेत चै बाँकी रहेन । तेस्रो पटक डायलासीस पछि आफ्नो पुनः मृगौला प्रत्यारोपण नभएसम्म आफूलाई प्रधानमन्त्री मै कायम राखेर प्रधानमन्त्री देशमा सरकारको परिवर्तनको सन्देस दिन चाहन्छन । चाहेका छन ।

हेपेको त होला नि नेपाललाई ?

बीपीलाई किन १८ महिनामा नै अपदस्त गर्न राजा महेन्द्रले हिम्मत गरे ? किन सुशील कोइरालालाई अपमानित तरिकाले प्रधानमन्त्रीबाट हटाइयो भन्ने कुराको विश्लेषण गर्नु पक्कै पनि सामयिक हुन्छ । अनि नेपाललाई अनावश्यकरुपमा किन नाकाबन्दीको मारमा पारिएको थियो भन्ने कुरा पनि अहिले आएर स्पष्ट हुँदैछ ।

मुरलीधरको मुरली धुनबाट राज्य बञ्चित भो

आज पनि मुरलीधरहरु मुरली बजाइरहेकै छन् । चारैतिरको कोलाहलले यिनको धुन सुनिएको छैन । तर पनि कसैले सुनोस नसुनोस्, राम्रो भनोस् कि नराम्रो भनोस् यिनले वास्ता राखेकै छैनन् । राज्यले पनि आ–आफ्नै पार्टीको डिएनएधारीलाई मात्र मान्छे गन्ने अहिलेको माहौलबाट मुरलीधरहरु बाहिरिएका छन् ।

राष्ट्रवाद यदाकदा हैन सदासदा हुनुपर्छ

राष्ट्र, रास्ट्रिय अस्मिताको सबालमा सरकार कति संविदंशील छ भन्ने कुराको प्रमाण हो यो । राष्ट्र तरंगित र आन्दोलित छ तर सत्तालाई यी सब विषयले जति छुनुपर्ने हो त्यति छोएको छैन । आफ्नो बिद्यार्थी संगठनले बिरोधको कर्मकाण्ड पुरा गरेकै छ सरकारलाई हाइ सन्चो छ । कुटनीतिक लडाई हो लड्नुपर्ने तर त्यसको लागि सरकारले सर्वदलीय बैठक यथाशीघ्र सकेर देशको एक स्वर एक धारणा बनाउनु पर्ने हो । तर सुस्त छ सरकार ।