कोरोना नियन्त्रणका लागि गण्डकी सरकारद्वारा एक करोड ४५ लाख बजेट निकासा

बैठकले मनाङ र मुस्ताङलाई पाँच लाखका दरले र अन्य नौ जिल्लाका जिल्ला प्रशासनलाई १५ लाखका दरले बजेट उपलब्ध गराउने निर्णय गरेको छ ।

पहिलो प्राथमिकता कोरोना संक्रमण नियन्त्रण : मुख्यमन्त्री राउत

पीपीईलगायतका सामग्री तथा छुट्टै कोभिड अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री राउतको ध्यानाकर्षण गराएका थिए ।

‘नेपालमा कोरोनाले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसक्यो’

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताए ।

गण्डकीमा ९३ जनाको नमुना संकलन

१८ जनाको परीक्षण नतिजा आउन बाँकी रहेको बताइएको छ ।

गाउँगाउँमा पुगेर राहत वितरण गर्दै म्याग्दीका जनप्रतिनिधि

म्याग्दीका जनप्रतिनिधिहरुले वडा तहबाट राहत वितरण गरिरहेका छन् ।

नागार्जुन नगरपालिकाका सबै वडामा राहत वितरण शुरु

काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ ।

नवलपुरमा विपन्नका लागि खाद्यान्न बैंक

नवलपुरका स्थानीय तहहरुले खाद्यान्न बैंक निर्माण गरेका छन् ।

कोरोनाको आशंकामा सुदूरपश्चिममा झण्डै साढे दुई हजार जना क्वारेन्टाइनमा

यस्तै कैलालीमा ४ सय ५१ जना, कञ्चनपुरमा एक सय ७०, दार्चुलामा २ सय १०, डडेल्धुरामा ९१, डोटीमा चार सय २८, बझाङमा ३ सय २२, अछाममा ५६ र बाजुरामा एक सय १३ जनालाई क्वारेन्टाइनमा राखिएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

प्रदेश–५ मा कोरोना भाइरसको परीक्षण आजबाट सुरु

प्रदेश–५ मा कोरोना भाइरसको परीक्षण आजबाट सुरु

प्रदेशका तीन ठाउँमा प्रयोगशाला स्थापना गर्ने : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण रोकथाम, परिक्षण तथा उपचारको व्यवस्थापनका लागि स्थानीय तह र संघीय सरकारसँग निरन्तर समन्वयमा रहेको बताए ।