गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा आगजनी

शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति १०:५० बजेतिर आगजनी भएको हो ।

‘तिलोत्तमा लगानी सम्मेलन’ हुँदै

सम्मेलनमा विभिन्न क्षेत्रका डेढ दर्जन परियोजना लैजाने नगरपालिकाको तयारी छ ।

‘विद्यालयमै नर्सिङ सेवा’

नागरिकको स्वस्थ जीवनशैली बनाउन विद्यालयमै नर्सिङ सेवा सुरु गरिने बताए ।

‘यातायात क्षेत्रमा फैलिएको विकृृति समाधान गर्न कडा नीति’

नियमको उल्लंघन गर्नेलाई कडा कारबाही गरिने बताए ।

कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै

ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक प्रशासनसँग सम्बन्धित काम गर्न समस्या भएको छ ।

कालीगण्डकी डाइभर्सन आयोजनामा किचलो : प्रदेश सरकार नै विरोधमा

झण्डै ४० अर्ब रुपैयाँ लागतको डाइभर्सनका लागि पाल्पा र स्याङ्जाको सीमामा पर्ने राम्दीभन्दा केही किलोमिटर तलबाट सुरुङ बनाउने योजना छ ।

प्रदेश सरकारद्वारा पहाडी ७ जिल्लाका लागि अत्याधुनिक एम्बुलेन्स खरिद

सुदूरपश्चिम प्रदेश सरकारले पहाडी ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ ।

सडक सफा गर्न ललितपुर महानगरपालिकाले पनि ब्रुमर सञ्चालन गर्दै

महानगर क्षेत्रका सडक सफा गर्न महानगरपालिकाले ‘युरो ४’ मापदण्डका दुईवटा ब्रुमर करिव साढे चार करोड रुपैयाँमा खरिद गरेको हो ।

काम नै सुरु नभई भुक्तानी !

लालझाँडी गाउँपालिका ६ मा स्यालो ट्युबेल निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन गरेकोे थियो ।