सुविधा मोहमा प्रदेश सरकार : ३० करोड रुपैंयाँ गाडी खरिदमै सकियो (भिडियो)

गत आर्थिक वर्ष विकास बजेट ६१ प्रतिशत मात्र खर्च गरेको सरकारले आर्थिक वर्षको अन्त्यमा रकमान्तर गरी ठूलो परिणाममा गाडी खरिद गरेको हो ।

कञ्चनपुरका स्थानीय तहमा ३७ करोड बढी बेरुजु

महालेखा परीक्षकको कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी भीमदत्त नगरपालिकामा १२ करोड ५१ लाख, १८ हजार रुपैयाँ बेरुजु देखिएको छ ।

कामबाटै प्रशंसा बटुल्दैछन् यी मेयर (भिडियो)

नगरभित्रका भौतिक पुर्वाधार निर्माण, स्मार्ट सिटी तथा सुशासनलगायतका पूर्वप्रतिबद्धतामा धमाधम काम सुरु भएको छ ।

संघ र प्रदेशबीच अधिकारका बारेमा विवाद, संघीयतामाथि नै प्रश्न उठ्न थाल्यो

संघीयता नौलो विषय भएकाले तीनै तहका सरकार मिलेर राज्य संचालन गर्नुपर्नेमा अधिकारमा हानथाप हुँदा संघीयतामाथि नै प्रश्न उठ्न थालेको छ ।

कस्ता गाडी चढ्न रुचाउँछन् जनप्रतिनिधि ?

दाङ जिल्लामा मात्रै पनि करीब रु २३ देखि ६० लाखसम्मका सवारीसाधन जनप्रतिनिधिले प्रयोग गर्दै आएका छन् । ऐन कानूनमा स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सवारीसाधनको सुविधा पाउने उल्लेख छ ।

प्रदेश सरकारले संघीय सरकारविरुद्ध हालेको रिट संवैधानिक इजलासमा

सर्लाही, महोत्तरी र रौतहटको १३ हजार १ सय ३२ हेक्टर क्षेत्रफलमा फैलिएको सागरनाथ वन परियोजनालाई आफू मातहत ल्याउने निर्णय प्रदेश २ सरकारले गत फागुन २४ मा गरेको थियो ।

मुख्यमन्त्री गुरुङ भन्छन्ः देशले अहिलेसम्म खेलकुद बुझेको मन्त्री नै पाएन

क्यानका पूर्वकार्यबाहक अध्यक्षसमेत रहेका गण्डकी प्रदेश सांसद दीपक कोइरालाले राजनीति हावी हुँदा क्रिकेट संघमा विवाद बढेको बताए । संघको अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

केदारस्युँ गाउँपालिकाले निर्माण गरेको सडक विवादित, रकम हिनामिनाको आरोप

उपभोक्ता समितिका पदाधिकारीले रकम हिनामिना गरेको आरोप लागेपछि निर्माणाधीन सडक विवादित बनेको हो ।

चितवनको वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी

आगजनीबाट कार्यालयका कागजात, कम्प्युटर, प्रिन्टर, टेबुल, कुर्सीलगायतका सामग्री जलेका छन् ।

प्रदेश–२ द्वारा संघीय सरकारविरुद्ध रिट

सागरनाथ वन विकास परियोजनालाई संघीय सरकारले आफ्नो मातहातमा ल्याउन खोजेको उल्लेख छ ।