कर्णाली प्रदेशमा प्रहरीसम्बन्धी विधेयकको मस्यौदा तयार

उनले नेपाल प्रहरीलाई प्रदेश प्रहरीमा समायोजन गर्न बनेको विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी समन्वय तथा सुपरिवेक्षण गर्न बनेको विधेयकका आधारमा मस्यौदा तयार पारिएको बताए ।

‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानले अपेक्षित गति लिएन

प्रदेश–२ सरकारले एक लाख रकमबाट सुरु भएको छोरी बिमालाई बढाएर तीन लाखसम्म पुर्‍याएको छ ।

नयाँवर्षमा सुरुङमार्ग निर्माण सुरु हुन्छ : मुख्यमन्त्री पौडेल

काठमाडौंसँग जोडिने हेटौंडाका सबै मार्गहरु ६ महिनाभित्र स्तरोन्नति र आरामदायी हुने जानकारी दिए ।

वैदेशिक रोजगारीमा जानेलाई बिनाधितो ऋण दिने प्रदेश–२ सरकारको निर्णय

वैदेशिक रोजगारमा जानेका लागि बिनाधितो ऋण उपलब्ध गराउनका लागि विभिन्न बैंकसँग सम्झौता गरेको हो ।

गाउँपालिकाका अध्यक्षमाथि कुटपिट

आलिताल गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको छ ।

प्रदेश २ मा छोरीहरुलाई बीमा रमक तीन लाख

बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत प्रदेश २ सरकारले बालिकाहरुको बीमा रकम एक लाख रुपैयाँबाट बढाएर तीन लाख पुर्‍याएको छ ।

प्रदेश–२ मा बालिका बिमा रकम बढाएर तीन लाख पुर्‍याउने निर्णय

प्रादेशिक अस्पताललाई आयुर्विज्ञान स्वास्थ्य प्रतिष्ठानको रुपमा परिणत गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

सुदूरपश्चिम प्रदेशसभाको शुक्रबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ ।

स्थानीय सरकारविरुद्ध अख्तियारमा उजुरीका चाङ, बाराको मात्रै तीन सय भन्दा बढी उजुरी

स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विकासका गतिविधिलाई तीव्रता दिने तथा सेवाप्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गठन भएका स्थानीय सरकारविरुद्ध धेरै उजुरी पर्न थालेका छन् ।

प्रदेश १ मा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक, पाँच हजारसम्म जरिवाना

सूर्तीजन्य पदार्थको नियन्त्रण अभियानको सुरुवाती कार्यक्रममा एक नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयले सातवटै मन्त्रालयका एक सय मिटरवरिपरि प्रयोग, बिक्री र प्रदर्शनमा बन्देज गरिएको छ ।