धनकुटामा क्लाइमेट स्मार्ट भिलेज परियोजना सुरु

यूएनडिपी र धनकुटा नगरपालिकाको संयुक्त साझेदारीमा सुरु भएको परियोजनाको कार्यान्वयन गर्ने जिम्मेवारी पर्डेप नेपाल धनकुटाले पाएको छ ।

सर्लाहीका उखु किसानले अझै ३६ करोड पाउन बाँकी

गएको वर्ष जिल्लामा ५५ लाख ३३ हजार क्विन्टल उखुको ‘क्रसिङ’ भएको थियो ।

नेप्से दोहोरो अंकले सच्चियो

नेप्से करिब २७ अंकले बढेर ११ सय ५० विन्दुमा पुग्यो ।

पुँजीबजारमा प्रवेश गर्ने उपयुक्त समय : अर्थमन्त्री

विगतमा सेयरबजारप्रति कडारुपमा प्रस्तुत हुँदै आएका मन्त्री खतिवडाले सेयरबजारमा लगानीकर्ताको मनोबल बढाउनुपर्नेमा पनि जोड दिए ।

नेपालकै ठूलो फलाम खानी उत्खननमा अग्रसरता

पूर्वपश्चिम राजमार्गदेखि करीब २० किलोमिटरको दूरीमा हुप्सेकोट गाउँपालिकाअन्तर्गत पर्ने धौवादी क्षेत्रमा फलाम खानी रहेको छ । यहाँको १० किलोमिटर क्षेत्रमा फलाम खानी रहेको जनाइएको छ ।

बाँदरबाट बाली जोगाउन बेसार खेती

बाँदरले बेसार नखाने भएकाले यसतर्फ कृषकलाई प्रोत्साहित गरेको र बेसारको खेतीबाटै वडालाई चिनाउने तयारी थालिएको वडा सचिव गीता पौडेल लम्सालको भनाइ छ ।

नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर प्रस्ताव पारित

नागरिक लगानी कोषले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ ।

‘सेजन’ नवनिर्वाचित ‘टिम’को सम्मानमा महासंघको स्वागत कार्यक्रम

अध्यक्ष भवानी राणाले मुलुकको आर्थिक विकासमा निजी क्षेत्र र आर्थिक क्षेत्रमा कलम चलाउने सन्चारकर्मीहरूको सहकार्य महत्वपूर्ण हुने बताएकी छन् ।

पाकिस्तान मेला सुरु

त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरमा पाकिस्तान र नेपालमैत्री व्यापार मेला २०७६ सोमबारदेखि सन्चालनमा आएको हो ।

टेकुमा ‘मोटरहेड’को शोरुम

मोटरहेड मोटरसाइकलले काठमाडौंको त्रिपुरेश्वर, टेकुमा शोरुम विस्तार गरेको हो ।