सुन–चाँदीको मूल्य फेरि उकालो

तोलामा एकैपटक ११ सय रुपैयाँले उकालो लागेर तोलाको ७१ हजार ३०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सेयरबजारमा ‘पहिरो’ जानेक्रम थामिएन

नेप्से १६ अंकले झरेर ११ सय २३ मा आएर थामियो ।

निर्माण व्यवसायीहरुको ‘सामाजिक छविमै ह्रास’

कुल बजेटको झन्डै ६० देखि ७० प्रतिशतसम्म खर्च सार्वजनिक खरिदको माध्यमबाट हुने भएपनि निर्माण क्षेत्रमा धेरै समस्या र जटिलता रहेको भन्दै सुधारका लागि जोड दिइएको हो ।

विमानस्थलमा बुद्धको प्रतिमा

विमानस्थलमा थप १०० ओटा सीसीटीभी जडान गर्ने कार्यक्रम रहेकोसमेत जानकारी दिइयो ।

काठमाडौंमा चिनियाँ नागरिकको अर्ग्यानिक खेती : नेपालीहरुलाई प्रेरणा (हेरौं भिडियो)

राजधानीको भद्रकालीमा खाद्य संस्थानको स्वामित्वमा रहेको ३२ रोपनी क्षेत्रफलमा फैलिएको जो जग्गा सन् २००८ दे्खि चिनियाँ नागरिक हुआङ फितोङले भाडामा लिई अर्गानिक खेती गर्दै आएका छन ।

निजगढमा केरा खेतीतर्फ किसानको आकर्षण

बजार पाउन पनि समस्या नहुने र झन्झट पनि नहुने भएपछि नगरपालिकाको करिब ९० प्रतिशत भूभागमा केरा खेती गरिएको हो ।

लभ्लीहिल जाने पदमार्गको निर्माण कार्य सकियो

म्याग्दी नदीमाथि रहेको बेलिब्रिज नजिकबाट लभ्ली हिलसम्म पुग्ने पदमार्ग निर्माणमा बेनी नगरपालिका, प्रवासी र निजी क्षेत्रको सहकार्य रहेको छ ।

दशैं, तिहार र छठका अवसरमा हवाई भाडामा छुट

वायुसेवा सञ्चालक संघ नेपालले दशैं, तिहार र छठका अवसरमा आफ्ना सदस्य वायुसेवा कम्पनीहरुमा नेपाली यात्रुहरुलाई साविक भाडादरमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

शेयर बजारमा उच्च गिरावट

कारोबार शुरु भएदेखि वियरिष ट्रेण्डमा रहँदै बजार परिसूचक नेप्से झण्डै १८ अंकले ओरालो लागेर ११४० मा आएर थामियो ।

विद्युत प्राधिकरणमा कुलमानको तीन वर्ष पुरा, स्मार्ट मिटर राखेर स्वचालित बिलिङ कार्यान्वयनमा ल्याउने घोषणा

तीन वर्षको अवधिमा आफूले गरेको काम र आगामी कार्ययोजनाबारे जानकारी दिँदै आइतबार पत्रकारहरुसँग उनले लोडसेडिङ अन्त्य गरेपछि प्राधिकरणको आन्तरिक सुधारमा लागेको बताए ।