छिम्केश्वरी पर्यटन तथा सांस्कृतीक महोत्सव हुने

छिम्केश्वरी हाम्रो आधार ग्रामीण पर्यटन विकासको पुर्वाधार भन्ने नारा सहित आगामी फागुन २५ गतेदेखी २७ गते सम्म तनहुँको आँबुखैरेनीमा महोत्सव हुन लागेको हो ।

एमसीसी सम्झौता संशोधनमा अन्योलता बढ्यो

सम्झौताको विषयमा नेकपा नेतृत्व विभाजित बनेपछि काठमाडौं आएका ब्रुक्सले कार्यदलका सदस्य तथा सत्तारुढ दलका शिर्ष नेतृत्वलाई भेटेर सम्झौता शंसोधन हुन नसक्ने प्रष्ट पारेका थिए ।

अर्थमन्त्री फेरिने चर्चासंगै शेयर बजारमा उच्च बृद्धि, ऐतिहासिक रेकर्ड कायम

आइतबार शेयर बजारमा उच्च बृद्धि आयो । सर्किट ब्रेक लाग्दै नेप्से ७० अंक बराबरले उकालो लागेर १५ सय माथी पुग्यो । यस दिन नेपाल स्टक एक्सचेन्जको इतिहासिमा कारोबारको ऐतिहासिक रेकर्ड कायम भयो ।

सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, प्रतितोला ७८ हजार ८ सयमा कारोबार

नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।

‘कोरोना’का कारण नेपालको पर्यटन क्षेत्र प्रभावित, राष्ट्रिय गौरवका आयोजनामा असर

विज्ञहरुकाअनुसार यसको दूरगामी असर नेपालको अर्थतन्त्रमा पर्नेछ ।

‘कोरोनाभाइरस’ प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

८५ करोडको लागतमा ९ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ ।

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

निकुञ्जसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसार र भ्रमण वर्ष सफल पार्न महोत्सव आयोजना गरिएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए ।

मकैमा घोगा नलाग्दा किसान निराश

विगतमा उत्पादन राम्रो हुँदै आएकोमा यस पटक एकाएक धान चमरमै दाना लागेको र मकैको सुत्ला ननिस्किएका कारण किसानमा चिन्ता छाएको छ ।

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु

यस्तै फागुन १३ गते फुङलिङबाट पाथीभरा मन्दिरसम्म म्याराथनको आयोजना गरिएको प्रचार संयोजक खगेन्द्र अधिकारीले जानकारी दिए ।

अर्नाकोट सामुदायिक होमस्टेमा पुरानो रोइला र सोरठीको मजा

जहाँबाट धौलागिरी, अन्नपूर्ण हिमाल, सुर्तिबाङको धुरी, गुल्मीको रेसुङगा, तिन बहिनी लेक, गाजाको लेकलगायत दर्जनौँ पर्यटकीय स्थलहरु नजिकैबाट निल्याल्न सकिन्छ ।