व्यवसायिक खेती गर्ने किसानलाई हाते ट्याक्टर वितरण

धनकुटा, जेठ ३१ । गोरु जोतेर गरिने परम्परागत कृषिलाई विस्थापित गर्दै व्यावसायिक कृषि प्रणाली सुरु गर्ने उद्देश्यसहित धनकुटा नगरपालिकाले व्यवसायिक खेती गर्ने किसानलाई हाते ट्याक्टर अर्थात मिनी टिलर वितरण गरेको छ ।

सीमा क्षेत्रमा ट्राभल एजेन्सीको ठगीधन्दा, पर्यटकमाथि ‘ब्रम्हलुट’(भिडियो)

भैरहवा, जेठ ३१ । सबैभन्दा बढी आवतजावत हुने रुपन्देहीको बेलहियाका केही ट्राभल एजेन्सीले पर्यटकलाई ठग्ने गरेको पाइएको छ ।

गर्मीका कारण ५० लाख रुपैयाँभन्दा बढीका माछा मरे

कपिलबस्तु, जेठ ३१ । कपिलवस्तुको बाणगंगा नगरपालिकाका एक किसानले पालेका लाखौं रुपैयाँ पर्ने माछा गर्मीका कारण मरेका छन् ।

विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाबारे स्पष्ट पार्न माग

काठमाडौं, जेठ ३० । प्रतिनिधिसभाको आजको विशेष समयमा राप्रपाका राजेन्द्रप्रसाद लिङ्देनले कतिपय शीर्षकमा विदेशी सहयोग र सरकारी बजेटको दोहोरो व्यवस्थाका सम्बन्धमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।