सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड, प्रतितोला ७८ हजार ८ सयमा कारोबार

नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।

‘कोरोना’का कारण नेपालको पर्यटन क्षेत्र प्रभावित, राष्ट्रिय गौरवका आयोजनामा असर

विज्ञहरुकाअनुसार यसको दूरगामी असर नेपालको अर्थतन्त्रमा पर्नेछ ।

‘कोरोनाभाइरस’ प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

८५ करोडको लागतमा ९ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले र ४० कक्षाकोठाको छ ।

कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव शुरु

निकुञ्जसँगै पर्यटकीय क्षेत्रको प्रचारप्रसार र भ्रमण वर्ष सफल पार्न महोत्सव आयोजना गरिएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले जानकारी दिए ।

मकैमा घोगा नलाग्दा किसान निराश

विगतमा उत्पादन राम्रो हुँदै आएकोमा यस पटक एकाएक धान चमरमै दाना लागेको र मकैको सुत्ला ननिस्किएका कारण किसानमा चिन्ता छाएको छ ।

पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सव सुरु

यस्तै फागुन १३ गते फुङलिङबाट पाथीभरा मन्दिरसम्म म्याराथनको आयोजना गरिएको प्रचार संयोजक खगेन्द्र अधिकारीले जानकारी दिए ।

अर्नाकोट सामुदायिक होमस्टेमा पुरानो रोइला र सोरठीको मजा

जहाँबाट धौलागिरी, अन्नपूर्ण हिमाल, सुर्तिबाङको धुरी, गुल्मीको रेसुङगा, तिन बहिनी लेक, गाजाको लेकलगायत दर्जनौँ पर्यटकीय स्थलहरु नजिकैबाट निल्याल्न सकिन्छ ।

सुनको भाउमा अर्को कीर्तिमान, तोलाको ७८ हजार कट्यो, ‘कोरोना’ले ‘अझै बढ्ने’

‘सुनको मूल्य दैनिकरुपमा बढ्नुमा कोरोना नै मुख्य कारण हो’–नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले शुक्रबार इमेजखबरसित भने ।

बजार अभावले चिज भन्डारमै

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारमा उत्पादित चिज बिक्री नहुँदा कृषकको भन्डारमै थन्किएको छ ।

‘आन’द्वारा एड क्लब अफ नेपालको नयाँ कार्यसमिति गठन

नेपाल विज्ञापन संघ (आन)ले आफ्नो भगिनी संस्था एड क्लब अफ नेपालको नयाँ कार्यसमिति गठन गरको छ ।