आर्थिक, उद्योग, बैँकिङ्ग, व्यवसायका समस्या समाधानको अपेक्षा

वित्तीय क्षेत्रमा हालै विकसित घटना क्रमहरुले बैंक तथा वित्तीय संस्थामा आवद्ध जनशक्तिहरु चिन्तित भएको परिसंघले जनाएको छ ।

शेयर बजार सकरात्मक, कारोबार भने न्यून

यसदिन कारोबार भएका सबैजसो समुहमा सुधार आएसँगै नेप्सेमा सुधार आएको हो । यसदिन उत्पादनमुलक समूहमा सबैभन्दा उच्च ८३ अंकको सुधार आयो ।

सुनको भाउ एकै दिन तोलामा ११ सयले बढ्यो

आज सुन तोलाको ७० हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलाको ६९ हजार ८ सय थियो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चुनौती बन्दै टाँगिया बस्ती

पुनर्वासको टुंगो लगाएपछि मात्र शिलान्यास गरिनुपर्ने उनीहरुको माग छ । टाँगियाबस्ती सरोकार समितिका संयोजक रमेश सापकोटा शिलान्यास हुनुअघि नै स्थानान्तरणको खाका आफूहरुलाई दिनुपर्ने बताउँछन् ।

विद्यालय पुनःनिर्माणका लागि त्रिपक्षीय समझदारी

नर्वे सरकारको करिब ८० लाख अमेरिकी डलर सहयोगमा सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंमा विद्यालय बन्ने जनाइएको छ ।

बिकेन मेलामा खसी

झन्डै ३०० भन्दा बढी खसी बजारमा ल्याइएको थियो ।

मार्जिन कारोबार सुविधाको कार्यान्वयन

मार्जिन कारोबार सुविधाको कार्यान्वयन सुरु भएको छ ।

बजारमा दसैंको चहलपहल

सहरका गल्ली–गल्ली, चोक–चोकका पसलहरुमा ग्राहकको घुइँचो लागेको छ ।

राजधानीबाट १२ लाख बाहिरिए

दसैं मनाउनका लागि काठमाडौं उपत्यकाबाट झन्डै १२ लाख यात्री बाहिरिएका छन् ।

दसैंको मुखमा ठगिँदै यात्री, टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

प्रहरीले भिडियो रेकर्ड र बढी भाडा लिएको रसिदसहित पक्राउ गरेर कारबाही गर्दै आएको छ ।