सुनको मूल्यमा सामान्य कमी

चाँदीको भाउमा पनि तोलामा १५ रुपैयाँले कमी आएर तोलाको ८२० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

नेप्से ५ अंकले ओरालो

बुधबार पनि सेयरबजारमा गिरावट जारी रह्यो । कारोबार थप खुम्चियो ।

अध्यागमन छिट्टै ‘स्मार्ट’ बन्छ : मन्त्री भट्टराई

यही वर्षको डिसेम्बरसम्म भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा ल्याउने गरी काम भइरहेको पनि बताए ।

निक्षेपकर्ताको भावना सम्बोधन गर्न खोजेका हौं : गभर्नर नेपाल

अर्थ मन्त्रालयका सचिव राजन खनालले ‘दैनिक कारोबार, सूचीकृत संख्यालाई विश्लेषण गर्दा पुँजीबजार क्षेत्रले स्थायित्व कायम गरिरहेको प्रस्ट झल्कन्छ’–भने ।

राष्ट्र बैंकको निर्देशिका तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले केन्द्रीय बैंकको परिपत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

विद्युत् प्राधिकरण मुनाफामा, चुहावट नियन्त्रणमा ‘उल्लेख्य सफलता’

कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रणमा झन्डै दक्षिण एसियाली मुलुककै तुलनामा पुगिएको बताएका छन् ।

सामाजिक तथा आर्थिक परिर्वतनका लागि लघुवित्तको भूमिका महत्वपूर्ण : मन्त्री अर्याल

स्वावलम्बन विकास केन्द्रको २८ औं वार्षिकोत्सव तथा लघुवित्त विषयक कार्यक्रममा उनले सामाजिक तथा आर्थिक परिर्वतनका लागि लघुवित्तको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।

सुनको भाउ प्रतितोला ७१ हजार रुपैंयाँ पुग्यो

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १५ सय ७ अमेरिकी डलर पुगेको छ । सुन महंगिएसंगै बजारमा कारोबार घटेको छ ।

चितवनमा १६ सय भन्दा बढी उद्योग थपिए

नयाँ थपिएका उद्योगसहित जिल्लामा हालसम्म ११ हजार दुई सय ८५ वटा उद्योग सञ्चालनमा रहेको घरेलु तथा साना उद्योग कार्यालय चितवनका प्रमुख रमेशकुमार कर्माचार्यले जानकारी दिए ।

भैरवनाथ मन्दिरमा अनियमितता : भेटी र दानबाट संकलित रकम ‘व्यक्तिको खल्तीमा’ !

मन्दिरसँग सरोकार राख्ने धार्मिक संघसंस्थाले चासो राखेपछि पाल्पाको भैरवनाथ मन्दिरमा संकलित रकममा अनियमितता भएको तथ्य बाहिर आएको हो ।