सुडानका पूर्वराष्ट्रपति बसिरले साउदी अरबबाट लाखौं डलर लिएको स्वीकारेको दाबी

निकै कडा सुरक्षा घेराबीच बसिरलाई अदालतमा पेस गरिएको थियो ।

इरानी तेल ट्यांकर गन्तव्यतर्फ प्रस्थान, अमेरिकी माग अस्वीकार

भीमकाय तेल ट्यांकरको नाम ‘एड्रियन दरया’ राखिएको छ । यस ट्यांकरमा २१ लाख ‘ब्यारेल’ तेल रहेको छ ।

दुई महिनादेखि हङकङमा प्रदर्शन जारी, चिनियाँ सेना परिचालन गर्ने तयारी

गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।

पानी जहाज नछोड्न अमेरिकाले गरेको आग्रह अस्वीकार

अमेरिकाले उक्त जहाजलाई सिरियाका लागि तेल ओसारपसारमा लागेको आरोप लगाए पनि पुष्टि नभएको भन्दै जिब्राल्टले अमेरिकी आग्रह अस्वीकार गरेको हो ।

हङकङमा व्यापक विरोध प्रदर्शन

विगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरुले आइतबार स्थानीय भिक्टोरिया पार्कमा भेला भई शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

विवाह समारोहमा बम विष्फोटः ६३ जना मारिए

राजधानी काबुलमा एउटा विवाह समारोहमा आत्मघाती बम बिस्फोट गराइँदा कम्तिमा ६३ जना मारिएका छन् ।

काबुलमा विवाह समारोहमा आत्मघाती बम बिस्फोट, २० जना घाइते

घाइतेमध्ये २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । बिस्फोटको कसैले पनि जिम्मा नलिएको बिबिसीले उल्लेख गरेको छ ।

भारतको पख्यात एम्स अस्पतालमा आगलागी

विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएपनि यसबारे छानबीन भइरहेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

सुरक्षा परिषद्मा कश्मिर मुद्दा, भारत, पाकिस्तान र चीनले के भने ?

पाकिस्तानले लेखेको पत्रपछि शुक्रबार बैठक बन्द कोठामा आयोजना गरिएको थियो ।

अफगानिस्तानमा सुरक्षाबलले गरेको एक महिने कारवाहीमा ६० तालिवानी मारिए

गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६० सशस्त्र तालिबान लडाकू मारिनुको साथै एक सय भन्दा बढी घाइते भएका थिए ।