अमेरिकी राष्ट्रपतिविरुद्व महाअभियोग सम्बन्धी अनुसन्धानको सार्वजनिक सुनुवाइ सुरु

राष्ट्रपति ट्रम्पले भने त्यसलाई अस्वीकार गर्दै आएका छन् । अहिलेसम्म गोप्य रूपमा राखिएका सबै प्रमाणहरू अब प्रत्यक्ष रूपमा प्रशारण गरिनेछन् । बयान दिने पहिलो व्यक्ति युक्रेनस्थित कार्यवाहक अमेरिकी राजदूत बिल टेलर छन् ।

काबुल विस्फोटमा सातजनाको मृत्यु

स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो ।

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदुषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदुषित वस्तुको मात्रा अति खराब रुपमा रहनु हो ।

बोलिभियामा विपक्षी सिनेटरले आफैलाई घोषणा गरिन् राष्ट्रपति, संसदमा हंगामा

बोलिभियाकी विपक्षी सिनेटर जीनाइन अनेजले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका छन् । निर्वाचनमा धाँधली भएको आरोपमा व्यापक विरोध प्रदर्शन भएपछि राष्ट्रपति इभो मोरालेजले गएको आइतबार राजीनामा दिएका थिए ।

४७ हजार सुँगुरको रगतले भयो नदी नै रक्ताम्य

देशमा 'अफ्रिकन स्वाइन फेवर' फैलने खतरा ज्यादा भएपछि दक्षिण कोरियाको प्रशासनले रोग फैलिन नदि सुँगुर मारेपछि उक्त रगत नदीमा आइ मिल्दा नदी नै रातो भएको हो ।

अफगानिस्तानमा सडक दुर्घटना, २८ को मृत्यु

स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएका थिए ।

हङकङमा कानुनी शासन पूर्ण रुपमा ध्वस्त हुने संघारमा पुगेको प्रहरीको चेतावनी

पाँच महिनादेखि जारी सरकार विरोधी प्रदर्शनका कारण कानुनी शासन सरकारको नियन्त्रणभन्दा बाहिर जाने अवस्थामा पुगेको चेतावनी दिएका हुन् ।

अमेरिकी पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

इमोरी युनिभर्सिटी अस्पतालमा लगिएका कार्टरलाई नशा फुटेर रक्तस्राब भएकोे चिकित्सकहरुले जनाएका छन् ।

इजरायली आक्रमणमा प्यालेष्टिनी जिहादी कमाण्डरको मृत्यु

घटनामा दुई व्यक्ति मारिएका र उनीहरू अबु अल–अता र उनकी पत्नी रहेको इजरायली सेना र स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । गाजा क्षेत्रका स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको बताए पनि उनीहरूको नाम सार्वजनिक गरेको छैन ।

इरानले सम्झौताविपरीत युरेनियम भण्डारण थालेको राष्ट्रसंघको आरोप

राष्ट्रसंघीय आणविक निगरानी संस्थाले सम्झौता विपरीत तेहरानले लगातार युरेनियम भण्डारण बढाइरहेको पुष्टि गरेको छ ।