जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

प्रतिघन्टा २१६ किलोमिटरभन्दा बढीको वेगमा रहेको यो आँधीलाई जापानमा पछिल्लो समय आएको सबैभन्दा शक्तिशाली आँधी मानिएको छ ।

भारतमा खाना पकाउने ग्यास सिलिन्डर विस्फोट, १० जनाको मृत्यु

विस्फोटका कारण उक्त दुईतले घर भत्किएको छ । ठूलो विस्फोटपछि उक्त घरमा आगो लागेको स्थानीयले बताएका छन् ।

टर्कीको आक्रमण रोक्न उत्तरी सिमानामा सेना पठाउने सिरियाको तयारी

गत साता टर्कीश सेनाले कुर्द लडाकूविरुद्ध गरेको आक्रमणपछि सिरियाले सेना तैनाथ गर्ने निर्णय गरेको हो ।

जापानमा भारी बर्षा र शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु

प्रतिघण्टा २ सय २५ किलोमिटरको दरले आएको आँधी साठी बर्ष यताकै सबैभन्दा खराब मानिएको छ । ७० लाख मानिसलाई सुरक्षित स्थानतर्फ सर्न अपील गरिएको छ ।

जापानमा शक्तिशाली आँधी

राजधानी टोकियो लगायत जापानका विभिन्न शहर आँधीका कारण तहसनहस भएको छ ।

मोदी–सीबीच दुई देशबीचको मतभिन्नतालाई कम गर्ने सहमति

राष्ट्रपति सीले सम्मेलनका प्रतिनिधिमन्डलसँग आफ्नो मन्तव्य राख्दै आफू र भारतीय प्रधानमन्त्री मोदीबीच मित्रका हिसाबले खुला दिलले छलफल गरेको बताए ।

यी हुन् चीनको ऋणबाट समस्यामा परेका मुलुकहरु

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषकाअनुसार माल्दिभ्स चिनियाँ ऋणमा फसिसकेको छ ।

इथियोपियाली प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार

सन् २०१८ देखि सत्तामा रहेका इथियोपियाली नेता अहमदले मुलुकमा महत्वपूर्ण सुधारात्मक कदम चालेको भन्दै प्रशंसा गरेको छ ।

इन्डोनेसियाली मन्त्रीमाथि आतंकवादी आक्रमण

इन्डोनेसियाली राजनीतिमा निकै शक्तिशाली मानिएका विरान्तोलाई तत्कालै जकार्तास्थित अस्पतालमा भर्ना गरेर आपत्कालीन उपचार गरिएको छ ।

ट्रम्पका दुईजना सहयोगी पक्राउ

अष्ट्रियाको राजधानी भियना उड्नै लाग्दा उनीहरुलाई भर्जिनियाको डुलेस अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको न्यूयोर्कका सरकारी अभियोजनकर्ताले जनाएका छन् ।