टर्कीले गर्‍यो सिरियामा आक्रमण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीले गरेको हमलाको निन्दा गरेका छन् ।

जसले पाए योपटकको भौतिकशास्त्र र चिकित्साशास्त्रको नोबेल पुरस्कार

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दुईजना स्वीस वैज्ञानिक र एकजना क्यानाडाली–अमेरिकी वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरिएको छ ।

‘सेल्फी’ खिच्नेक्रममा तमिलनाडुमा नवविवाहितसहित चारजनाको मृत्यु

भारतपछि धेरै सेल्फी दुर्घटना हुने देशहरूमा रुस, अमेरिका र पाकिस्तान पर्छन् ।

हङकङमा सरकारविरोधी प्रदर्शन थप हिंसात्मक बन्दै, अन्तर्राष्ट्रिय समुदायको चासो

सरकारले केही दिनअघि आन्दोलनकारीलाई मास्क लगाउन प्रतिबन्ध लगाएपनि त्यसको उल्लंघन भएको छ ।

चिनियाँ राष्ट्रपतिको भ्रमणअघि पाकिस्तानी प्रधानमन्त्री चीन जाँदै

सीको नेपाल भ्रमणको तयारीस्वरुप काठमाडौंका विभिन्न स्थानमा सडक सिँगारिएको छ ।

साउदी अरेबियाका होटलमा अविवाहित विदेशी महिलाले पनि कोठा लिनसक्ने

कट्टरपन्थी मुस्लिम राष्ट्रको छवि बनाएको साउदी अरेबियाले पछिल्लो समय महिलाका सन्दर्भमा खुकुला नियमहरु अपनाउन थालेको छ ।

इराकमा सरकारविरोधी प्रदर्शन जारी, १०० जनाको मृत्यु

इराकी मानवअधिकार आयोगकाअनुसार शनिबारसम्ममा झन्डै चार हजार व्यक्ति घाइते भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प संकटमा, संसदीयले समितिले माग्यो जानकारी

गत जुलाई २५ मा ट्रम्प र जेलेन्स्कीबीच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा ट्रम्पले युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा अनुसन्धान गर्न आग्रह गरेको बताइएको छ ।

सरकार विरोधी प्रदर्शनका क्रममा इराकमा मृत्यु हुनेको संख्या ६० पुग्यो

विगत चौबिस घण्टामा प्रदर्शनकारी र प्रहरीबीचको झडप बढेकाले उक्त आंकडा दोब्बर हुन सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

हङकङमा मास्क लगाएर हिँड्न प्रतिबन्ध

अक्टोबर १ मा चीनको राष्ट्रिय दिवसका दिन गरिएको प्रदर्शनले उग्ररुप लिएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।