अमेरिकी राष्ट्रपति ट्रम्पबाट चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा

काठमाडौं, असार २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् ।

यमनमा विद्रोहीविरुद्ध भीषण हमला, चार सेना र २२ जना विद्रोहीको मृत्यु

काठमाडौं, जेठ ३१ । साउदी अरब र युनाइटेड अरब इमिरेट्स नेतृत्वको गठबन्धन सेनाले यमनको बन्दरगाह शहर हुदाइदाहमा भीषण हमला गरेका छन् ।

सन् २०२० सम्म उत्तर कोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने अमेरिकी आशा

काठमाडौं, जेठ ३१ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले आगामी साढे २ वर्षभित्रै उत्तरकोरियाले ठूलो मात्रामा परमाणु निःशस्त्रीकरण गर्ने आशा व्यक्त गरेका छन् ।

बंगलादेशमा बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु

काठमाडौं, जेठ ३० । बंगलादेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् ।

अमेरिका र उत्तर कोरियाको सम्झौता बारे इरानले भन्योः ‘अमेरिकाले धोका दिन सक्छ’

काठमाडौं, जेठ ३० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भएको सम्झौताबारे विश्वभरबाट प्रतिक्रिया आउने क्रम जारी छ ।