ट्रम्पले भारतमा ताजमहलको भ्रमण गर्ने, व्यापार सम्झौता नहुने

ट्रम्पले कार्यकालको अन्तिम वर्ष भारतको भ्रमण गर्न लागेका हुन् । उनको पहिलो कार्यकाल सन् २०२१ जनवरी २० मा सकिँदैछ ।

कोरोना भाइरस: इरानमा थप दुईको मृत्यु, चीनमा मृत्यु हुनेको संख्या २२ सय नाघ्यो

डब्ल्यू एच ओका प्रमुख डा.टेड्रोस अदानोमले चीनबाहिर संक्रमितको संख्या तुलनात्मक रुपमा थोरै भएपनिस्वरुप भने चिन्ताको विषय रहेको बताए ।

अमेरिका र तालिवानबीच भएको सहमति कार्यान्वयन

तालिवानका वार्ताकारले सहमतिले शान्ति सम्झौताका लागि उपयुक्त वातावरण बनाउने भन्दै मुलुकबाट सबै विदेशी सेना फिर्तीका लागि यस आधार तयार पार्ने विश्वास लिएका छन् ।

वुहानबाट उद्धार गरेका व्यक्तिहरु बोकेको बसमा आक्रमण, कोरोना भाइरस फैलने त्रास

कोरोनाभाइरसबाट प्रभावित चीनको वुहानबाट उद्धार गरी युक्रेन ल्याइएका व्यक्तिहरु सवार बसमा प्रदर्शनकारीहरुले आक्रमण गरेका छन् ।

‘कोरोनाभाइरस’बाट चीनमा मृत्यु हुनेको संख्या दुई हजार २०० भन्दा बढी

भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भए तापनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ ।

ट्रम्पका पूर्वसल्लाहकार स्टोनलाई ४० महिनाको जेल

६७ वर्षीय स्टोनलाई अमेरिकी संसदमा झुट बोलेर काममा बाधा पुर्‍याएको भन्दै उक्त सजाय सुनाइएको हो ।

जर्मनीमा बारमा गोली चल्दा आठको मृत्यु

पश्चिमी जर्मनको हनाउमा दुई जनाले गोली प्रहार गर्दा आठ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस: मृतकको संख्या दुइ हजार १२० पुग्यो, हुबेइमा एकैदिन १०८ को मृत्यु

कोरोना भाइरसका कारण चीनसहित विभिन्न देशमा मृत्यु हुनेको संख्या दुई हजार एक सय भन्दा बढी पुगेको छ । पछिल्लो पटक सार्वजनिक गरिएको तथ्यांक अनुसार चीनलगायत विश्वभर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दुई हजार एक सय बीस पुगेको हो ।

अफगानिस्तानमा राष्ट्रपति निर्वाचनको नतिजा विपक्षी नेताद्वारा अस्वीकार

राष्ट्रपति असरफ घानी पुनः निर्वाचित भएपछि उनका निकटतम् प्रतिद्वन्द्वी अब्दुला–अब्दुल्लाले चुनावी नतिजा अस्वीकार गरेका छन् ।

चीनले तीन पत्रकारलाई दियो देश छाड्ने आदेश, परिचय पत्र पनि रद्द

जर्नलको बेइजिङ डेपुटी ब्यूरो चिफ जोश चिन (अमेरिकी नागरिक) तथा पत्रकारहरु चाओ डेङ्ग (अमेरिकी नागरिक) र फिलिप वेन (अस्ट्रेलियन नागरिक) को परिचय पत्र रद्द गरिएको हो ।