नागरिकताको विषयमा दलहरुले भोटको राजनीति गरेको आरोप

संशोधन विधेयकमा प्रस्तावित व्यवस्थाप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ ।

सभामुख महराको अभिव्यक्तिको विरोध

सांसद अधिकारीले ‘सरकार र राज्यका निकायहरु शक्ति सन्तुलनको सिद्धान्तअनुसार चल्नु पर्छ कि पर्दैन ?’ भनी प्रश्न गरे ।

संगठितरुपले भ्रष्टाचार : कमल थापा

ठूला नेता, कर्मचारी र व्यापारीहरु भ्रष्टाचारमा योजनाबद्ध ढंगले लागिरहेको आरोप लगाए ।

हट्यो संसद अवरोध, दोषीलाई कार्वाही गर्ने सरकारी प्रतिवद्धता

कानूनमन्त्री भानुभक्त ढकालले घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता दोहोर्याउँदै गृहमन्त्री स्वयंले पनि यसबारे प्रष्ट गरिसकेको बताए । उनले शीर्ष नेताहरुबीचको बैठकमा प्रधानमन्त्री केपी ओलीले दोषीलाई कारबाही गर्ने प्रतिवद्धता जनाएको पनि उल्लेख गरे ।

विरोधलाई स्वभाविक रुपमा लिनुपर्छः नेता श्रेष्ठ

बुधबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले देशमा विभिन्न प्रकारका विचार राख्ने मानिस भएकाले त्यसलाई सहजरुपमा लिनुपर्ने बताए ।

मुलुकमा लोकतन्त्र र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भइरहेको छ : सभापति देउवा

सभापति देउवाले महिला मैत्री संविधान निर्माण भएको र मुलुकको समृद्धिको लागि महिला पुरुषको समानता अनिवार्य रहेको बताए ।

काँग्रेसको जागरण अभियान जनतालाई नभई नेताहरुका निम्ती आवश्यक

समाजवादका प्रणेता स्व. विश्वेश्वर प्रसाद कोइरालाको १०६ औँ जन्मजयन्ती अवसरमा सुरु भएको दोस्रो चरणको जागरण अभियानमा नेतृत्वमै समस्या रहेको प्रतिक्रिया आएको छ ।

सबै पार्टी आन्तरिक समस्यामा फस्दा जनतामा निराशा : सभामुख

जनतामा देखिएका निराशालाइ उचित सम्बोधनका लागि उच्चस्तरीय संयन्त्र बनाउनुपर्नेमा जोड दिए ।

‘सहमति’ भाँड्ने त्यो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति

सत्तारुढ दलकै सांसदको अभिव्यक्ति, घटनाबारे प्रस्तुत फरक दाबी र आफ्ना कार्यकर्तामाथि कारबाही भए आन्दोलनमा उत्रिने नेकपा सांसदको चेतावनीले एकाएक सहमति भाँडियो ।

सम्झौता खारेजीको माग

माइतीघर मन्डलाबाट सुरु भएको र्‍याली नयाँबानेश्वर पुगेर विरोधसभामा परिणत भएको थियो ।