हत्या आराेपी सापकोटालाई सभामुुख नबनाउन नागरिक समाजकाे दलहरूलाई आग्रह, नत्र अवज्ञा गरिने

उनीहरूले दलहरूले जबरजस्ती सापकोटालाई सभामुख बनाइए अवज्ञा गर्ने चेतावनीसमेत दिएका छन् ।

यही हो पितृसत्तात्मक सोच !

पुरुष र महिलाको समानताको कुरा एकादेशको कथाजस्तै भएको छ ।

सभामुखमा सापकोटा ‘निर्विरोध’

सापकोटाले प्रतिनिधिसभाको गरिमा र मर्यादा उच्च राख्न भगिरथ प्रयास गर्ने प्रतिक्रिया दिए ।

सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णय

संविधानमा एउटै दल र लिंगको सभामुख र उपसभामुख बन्न नपाउने व्यवस्था रहेको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सोधे, प्रधानमन्त्री ओलीलाई कस्तो छ ? नेपाल आउने चाहना व्यक्त

आफूलाई नेपाल भ्रमणको निम्तो दिएकामा खुशी व्यक्त गर्दै मोदीले यस वर्षको कार्यक्रम बन्दै गरेकाले र तपाईंसँग केही समय बिताउन र नेपाली नागरिकको दर्शन गर्न पक्का आउने बताए ।

सभामुख निर्वाचनका लागि अग्नि सापकोटाको उम्मेदवारी, काँग्रेसले उम्मेदवारी नदिने

सांसद अग्नि सापकोटाले सभामुखको उमेद्वारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री ओली र मोदीबीच वार्ता, दुई देशबीच थाँती रहेका मुद्दा सुल्झाऔं

विराटनगरको एकीकृत जाँच चौकीको भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मित्रताका आधारमा काम गर्यौं भने दुई पक्षीय सम्बन्ध थप उचाइमा लैजान सकिने बताए ।

रिहा भएका नेकपाका पाँच नेता अदालतको गेटबाट फेरि पक्राउ

प्रहरीले विप्लव नेतृत्वको नेकपाका पाँच जना नेतालाई जिल्ला अदालत परिसरबाट फेरि पक्राउ गरेको छ ।

सभामुख उम्मेदवारबारे धारणा तय गर्न आन्तरिक छलफलमा काँग्रेस

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस सभामुखमा पार्टीको उम्मेदवारबारे धारणा तय गर्न आन्तरिक छलफलमा जुटेको छ ।

सभामुख निर्वाचनका लागि मनोनयन दर्ता आज ११ देखि २ बजेसम्म

माघ १२ गते आइतवार हुने सभामुख निर्वाचनका लागि आज दलहरुले उम्मेद्वारको मनोयन दर्ता गर्दैछन् ।