अध्यक्ष दाहालसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले भने–‘उहाँ काठमाडौंमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकि, दूरी नै टाढा छ । त्योभन्दा अरु टाढा केहीपनि छैन । दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन ।’

सरकार छाड्न दबाब

पार्टीको तर्फबाट नेतृत्व गरेर सरकारमा सहभागी पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादव तत्काल सरकार छाड्ने मनिस्थितिमा छैनन् ।

कम्युनिष्ट सरकारबाट जनता आजित भएः शेरबहादुर देउवा

देउवाले दुई तिहाइको कम्युनिष्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्दै त्यसबिरुद्ध लड्न कार्यकर्तालाई निर्देशन दिए ।

बदनाम गराउन खोज्ने तत्वहरुलाई चिर्दै सरकार अघि बढ्छ : अध्यक्ष दाहाल

उनले सरकार पटक–पटक फेरिने प्रक्रियाको अब अन्त्य हुने चर्चा गर्दै मुलुक राजनीतिक स्थायित्वका साथै विकास र समृद्धिमा अगाडि बढेको भनाइ राखे ।

तरुण दलले ६६औँ स्थापना दिवस मनाउँदै, पार्टी कार्यालयमा चियापान

विसं २०१० कात्तिक १० गते काङ्ग्रेसका तत्कालीन सभापति बिपी कोइरालाको मूल प्रेरणामा स्थापना भएको तरुण दलको संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहेका थिए ।

एक मधेस एक प्रदेश हुन सक्दैन : गच्छदार

उनले भने–‘मभन्दा ठूलो पार्टी हो । पार्टीभन्दा ठूलो मधेस हो । मधेसभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।’

सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न खोजेको छ : देउवा

पार्टीभित्र अन्तर्घात बढेका कारण विभिन्न निर्वाचनमा पराजय भोग्नुपरेको बताउँदै चाडपर्वले पार्टीभित्र एकताको सन्देश दिन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

दुई तिहाईको कम्युनिष्ट सरकार मुलुकका लागि खतरा : नेता पौडेल

उनले अदालतलाई तर्साउन, अख्तियारलाई धमक्याउन, संवैधानिक निकायलाई कुण्ठित गर्न र जनतालाई त्रसित बनाउन दुईतिहाई प्रयोग भएको बताए ।

डडेल्धुरा काँग्रेसले सुरु गर्‍यो ‘गुटबन्दीको अन्त्य गरौं’ अभियान

केही नेता तथा कार्यकर्ताको पहलमा ‘गुटबन्दीको अन्त्य गरौं’ भन्ने नाराका साथ पार्टीको आन्तरिक राजनीतिलाई सुदृढिकरण अभियान थालिएको छ ।

उपनिर्वाचनका लागि चितवनमा कांग्रेसको उम्मेदवारी घोषणा

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारको नाम सार्वजनिक गरिएको हो ।