राष्ट्रियसभा निर्वाचनका लागि नेकपाले लगायो उम्मेदवारको टुंगो, नारायणकाजी श्रेष्ठ पनि चुनाव लड्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ ।

नेकपाको सचिवालय बैठक आज, सभामुख चयनबारे होला त सहमति ?

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सभामुख चयन, राष्ट्रियसभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सूचना प्रविधि विधेयक संविधानविपरीत : बडू

महाधिवेशनले पार्टीलाई व्यवस्थित गर्ने भन्दै उनले सहमतिकै आधारमा पार्टीको महाधिवेधन टुंगिने बताए ।

सूचना प्रविधि विधेयककाबारेमा नकारात्मक हल्ला फैलाइयो : सन्चारमन्त्री

उनले भने–‘फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जाल प्रयोगकर्ता हरेक दर्ता हुनुपर्ने भनेर जो हल्ला चलाइएको छ, म त्यो ठाडै खारेज गर्छु ।’

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपाबाहेकका दलसँग गठबन्धन गर्ने कांग्रेसको निर्णय

केही समययता लगातार बैठक बहिस्कार गर्दै आएको असन्तुष्ट पक्षका नेताहरु बिहीबारको बैठकमा पनि सहभागी भएनन् ।

इजिप्टका चार नागरिकलाई नेपालबाट निष्कासन, यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय

सरकारले सांस्कृतिक संस्थानको अध्यक्षमा तेह्रथुमका प्रेमनाथ अधिकारीलाई नियुक्त गरेको छ ।

संकल्प प्रस्ताव पारित, भारतसित वार्ताका लागि उपयुक्त समयको पर्खाइमा : परराष्ट्रमन्त्री

सीमा विवादबारेको संकल्प प्रस्ताव पारित गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा देखिएको सीमा विवाद समाधान गर्न सरकारलाई निर्देशन दिएको छ ।

पत्रकारिता सिध्याउन चुप्पी बोकेर हिँडेको छैनः सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सरकार निष्ठावान, मर्यादित र आलोचनात्मक चेत भएको प्रेसको विकासमा लागिरहेको बताएका छन् ।

नेकपा सचिवालय बैठकमा आज यी विषयमा छलफल हुने

सत्तारुढ नेकपाको सचिवालय बैठक आज अपराह्न बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सभामुख चयन, राष्ट्रिय सभाको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

आजको केन्द्रीय समिति बैठक पौडेल पक्षले बहिष्कार गर्ने, सभापतिसँग क्रुद्ध

नेपाली कांग्रेसको केन्द्रीय समिति आज बस्दै छ । राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न अपराह्न बैठक बोलाइएको हो ।