राप्रपाको लक्ष्य : ७ सय ५३ वटै तहमा संगठन निर्माण, तीन लाख सदस्यता वितरण

सरकारसँगको वार्ता असफल भए दोस्रो जनअभियान संचालन गर्ने निर्णय गरेको पार्टीका बरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङले जानकारी दिए ।

नेकपाको स्कुल विभागको विवाद मिलाउन सचिवालय बैठक बस्दै

सचिवालय सदस्य ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गरिरहेको यो विभागमा पछिल्लो सयम अन्य दुई नेताहरु धनश्याम भुषाल र बेदुराम भुषालको पनि नाम जोडिएको छ ।

कांग्रेस नेता भण्डारीद्वारा पहिरो पीडितलाई सहयोग

भण्डारीले ठूलो लुम्पेकमा २ लाख र लिङ्घामा १ लाख रुपैयाँ सहयोग गरेका हुन् ।

राष्ट्रियसभामा बाढी तथा डुबान क्षेत्रमा संसदीय टोलीको स्थलगत अध्ययन प्रतिवेदनबारे जानकारी

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बाढी र डुबान प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनर्स्थापना सम्बन्धी अल्पकालिन र दीर्घकालिन सुझाव समेटेर तयार पारिएको प्रतिवेदनबारे राष्ट्रियसभामा जानकारी गराएका छन् ।

निजी क्षेत्रबाट सुरक्षा कर उठाउँछौं : गृह सचिव

गृहसचिव प्रेमकुमार राईले सुरक्षा प्रबन्ध सरकारले मिलाईदिने तर नाफा निजी क्षेत्रले मात्र लिने गरेको भन्दै सुरक्षा दिएबापत राज्यले सुरक्षा कर लिनुपर्ने प्रस्ताव गरेका हुन् ।

जनताको आशाअनुरुप सरकारले परिवर्तनकारी काम गर्न सकेन : राजपा नेता यादव

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका संयोजक राजकिशोर यादवले जनताको आशाअनुरुप सरकारले परिवर्तनकारी काम गर्न नसकेको बताएका छन् ।

नेकपा सचिवालय बैठक फेरि स्थगित

बैठक भोलि दिउँसो ३ बजे बस्ने बताइएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्कुल विभागको नेतृत्वका विषयलाई छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

नेकपाको सचिवालय बैठक आज बस्दै, स्कुल विभागको विवाद मिलाउने प्रयास

यसअघि पनि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच स्कुल विभागको नेतृत्वका विषयलाई छलफल हुँदै आए पनि सहमति जुट्न सकेको छैन ।

सरकार मुकदर्शक बनेको देउवाको आरोप, पौडेलले सुनाए कविता (भिडियो)

निर्मला पन्त हत्याकान्डको दोषी पत्ता नलाग्नु, आपराधिक घटनाहरु नियन्त्रण नहुनुलाई सरकारको कमजोरीकारुपमा व्याख्या गरे ।

स्कुल विभागको नेतृत्व लिन हानथाप

पटक–पटकको छलफलमा पनि सहमति जुट्न नसकेपछि शीर्ष नेतृत्व विभिन्न विकल्पमासमेत छलफल गरिरहेको छ ।