रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक पारित

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाको बहुमतले पारित गरेको हो ।

पाँच हजार मान्छे मारेको हुँ भन्नेलाई किन ल्याइएन कानुनी दायरामा ?

सांसद गुरुङले ‘पाँच हजार मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा ल्याउन नसक्ने सरकार पूर्ण रूपमा अपराधी र विभिन्न काण्डैकाण्ड मालिकको संरक्षक हो भन्दा फरक पर्दैन’ भन्दै आक्रोश पोखिन् ।

‘असंगठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?’

सांसद शान्तिमाया तामाङ पाख्रिनले वैदेशिक रोजगारीका क्रममा देखिएको विकृति रोक्न तत्कालै पहल थाल्न सरकारलाई आग्रह गरिन् ।

सरकार यतीसँग सती गयोः सांसद डा. पन्त

ललितानिवास जग्गा प्रकरणमा सरकारले आफ्ना मान्छेलाई उन्मुक्ति दिएको आरोप लगाउँदै उनले फरक विचारकालाई जेल पठाउन खोजिएको र त्यसैको विरोधमा प्रतिपक्ष दलले आन्दोलन गरेको बताइन् ।

राजनीतिक दल संवैधानिक निकायविरुद्ध आन्दोलित हुनु ‘अस्वाभाविक’

आफ्ना नेताविरुद्ध भ्रष्टाचारको मुद्दा लगाउँदा कांग्रेस आन्दोलित भएको यो पहिलोपटक भने होइन ।

स्ववियु निर्वाचन फेरि किन बन्दैछ अनिश्चित ?

दुवै संगठनले यसबीचमा निर्वाचनको तयारी गरेका थिएनन् । विद्यार्थी संगठनहरुबीच घोषित निर्वाचन नगर्ने सहमति बनेको छ ।

फागुन १४ गते स्ववियु चुनाव नहुने पक्का

निर्वाचन तालिकासमेत सार्वजनिक नगरिएबाट निर्वाचन तोकिएको मितिमा नहुने निश्चित भएको छ ।

नयाँ पुस्तालाई इतिहास र संस्कृति सिकाउनु जरुरी छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्तालाई हाम्रो गौरवपूर्ण सभ्यताको इतिहास र संस्कृति सिकाउनु जरुरी रहेको बताए ।

‘कोरोना’ प्रभावित क्षेत्रका नेपालीको उद्धार गर्न माग

सांसद प्रेम सुवालले कोरोनाभाइरस प्रभावित क्षेत्रबाट स्वदेश ल्याइने नेपालीलाई राखिने ‘क्वारेन्टाइन’स्थलका रुपमा भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रलाई तोकिएकामा जनताको विरोध रहेको बताए ।

संसद बैठक सुचालु, ललिता निवास जग्गा प्रकरणलाई राजनीतिक मुद्दाको रुपमा लैजाने : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरुद्धका कारण अवरुद्ध हुंदै आएको संसद बैठक आज सुचालु भएको छ ।