कांग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ ।

बाँके घटनामा गृहमन्त्रीको जवाफले चित्त नबुझेपछि कांग्रेसले गर्‍यो संसद अवरोध

गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदा घटनालाई राजनीतिकरण नगर्न भनेपछि आपत्ति जनाउँदै कांग्रेस सांसदले सदन अबरुद्ध गरेका हुन् । गृहमन्त्री थापाले बाँके घटना घटाउने नेकपाको कुनै नीति र निर्देशन नभएको प्रष्टीकरण पनि दिएका थिए ।

‘सैन्य गठबन्धन लागि होइन बिआरआई, समावेशी विकासका लागि हो’

अध्यक्ष प्रचण्डले नेपालमा अहिले तार्किक र अध्ययनशिल बहस हुन छाडेको भन्दै भिड र आवेगले समाजलाई नेतृत्व गर्दै लाने खतारा रहेकोमा चिन्ता व्यक्त गरे ।

अबको ५० वर्ष कम्युनिस्टको सरकार : दाहाल

सुवासचन्द्र नेम्वाङले लामो संघर्ष र बलिदानको जगमा जनता आफैंले लेखेको वर्तमान संविधान संसारकै उत्कृष्टमध्येको संविधान भएको बताए ।

कांग्रेस सडकमा, ‘प्रधानमन्त्रीज्यू, यहाँको राज्यमा को सुरक्षित छ ?’

बाँके जिल्ला सभापतिमाथि भएको आक्रमणको विरोधमा कांग्रेसले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

नागरिकता विधेयकमा दलगत अडान, शीर्ष नेतृत्वमा छलफल गरी सहमति जुटाउने प्रयास

विवाह गरी ल्याइएकी विदेशी महिलालाई नागरिकता दिने विषयमा समितिमा मूल विवाद छ ।

कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख : देउवा

भ्रष्टाचारको पोल खुल्ने डरले अत्तालिएकै कारण कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको जिकिर गरे ।

ओली प्रधानमन्त्री रहुन्जेल अध्यक्षमै रहेर पार्टीको काम गर्छु : अध्यक्ष दाहाल

छलफल र सहमतिले नै पार्टी एकीकरण भएको भन्दै अब पनि सहमतीकै आधारमा आफू अध्यक्ष भएर नै पार्टी चलाउने बताएका छन् ।

कांग्रेस सभापतिहरुको ज्ञापन बुझदै गृहमन्त्रीले भने : दोषीलाई कारबाही हुन्छ

भेटमा कांग्रेस सभापतिहरुले भने घटनाको दोषीलाई कारबाही नगरे ७७ जिल्लामा नै राष्ट्रिय रुपमा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

पार्टी एकताले विश्वमै तरंग : दाहाल

सुवासचन्द्र नेम्वाङले वर्तमान संविधान नै पूर्ण रहेको भन्दै यसको विकल्प सोच्न नसकिने बताए ।