कांग्रेसले राजा फर्काउन खोजेको भन्नेहरु मूर्ख : देउवा

भ्रष्टाचारको पोल खुल्ने डरले अत्तालिएकै कारण कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेको जिकिर गरे ।

ओली प्रधानमन्त्री रहुन्जेल अध्यक्षमै रहेर पार्टीको काम गर्छु : अध्यक्ष दाहाल

छलफल र सहमतिले नै पार्टी एकीकरण भएको भन्दै अब पनि सहमतीकै आधारमा आफू अध्यक्ष भएर नै पार्टी चलाउने बताएका छन् ।

कांग्रेस सभापतिहरुको ज्ञापन बुझदै गृहमन्त्रीले भने : दोषीलाई कारबाही हुन्छ

भेटमा कांग्रेस सभापतिहरुले भने घटनाको दोषीलाई कारबाही नगरे ७७ जिल्लामा नै राष्ट्रिय रुपमा आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

पार्टी एकताले विश्वमै तरंग : दाहाल

सुवासचन्द्र नेम्वाङले वर्तमान संविधान नै पूर्ण रहेको भन्दै यसको विकल्प सोच्न नसकिने बताए ।

नेत्री कोइरालामाथि आक्रमण गर्नेलाई कारबाही नगरे देशभर आन्दोलन गर्ने कांग्रेसको चेतावनी

सबुज बानियाँ, दुर्लभ थापा र मदन अमात्यले नेकपा कार्यकर्ताले आफ्नो व्यवहार नसुधारे प्रतिकार गर्ने चेतावनी दिए ।

‘सामाजिक सन्जालमा नेता, पार्टीप्रति नकारात्मक टिप्पणी गर्नेलाई कारबाही’

पार्टीमा भूमिका नपाएर निराश भएकाहरुलाई वडा तहसम्मको कमिटी चयन भएपछि ऊर्जा र उत्साह थपेको बताए ।

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणबारे सदनलाई जानकारी दिन माग

नेपाल एसिया प्यासिफिक बैठकमा भाग लिन्छ कि लिँदैन भन्ने विषयमा सरकारको धारणा माग गरे ।

डेंगी संक्रमणबारे जानकारी गराउन सभामुखको ‘रुलिङ’, स्वास्थ्यमन्त्रीको राजीनामा मागियो

सांसद अमरेशकुमार सिंहले दुई छिमेकी मुलुक भारत र चीनका विदेशमन्त्रीको नेपाल भ्रमणकाक्रममा विभेद गरिएको भन्दै आपत्ति जनाए ।

नेकपामा उपनिर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न महासचिव पौडेललाई जिम्मेवारी

उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक र कानुनी व्यवस्थाअनुसार दल दर्ता गर्ने निर्णय गरेको र त्यसको जिम्मेवारी महासचिव पौडेललाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सरकार एकतन्त्रीय शासनतर्फ : शशांक

सरकार एकतन्त्रीय शासनतर्फ जानु मुलुकका लागि खतरनाक भएको बताए ।