वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णयपछि नेकपाभित्र नयाँ तरंग

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार पार्टीको उपाध्यक्षजस्तो अनुभवी नेतालाई संसदमा पुर्‍याउनु पर्छ भन्ने मान्यताका आधारमा अहिले संसदमा लैजाने निर्णय गरिएको हो ।

मेरो पालामा नेपाल ट्रष्टको जग्गा ‘लिज’ सम्बन्धमा कुनै निर्णय भएको छैन : देउवा

निवर्तमान सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग जोडिएको अर्बौंको भ्रष्टाचार लुकाउन र ध्यान मोड्न सरकारले नेपाल ट्रष्टको कुरा उठाएको जिकिर गरे ।

नीतिगत र विधिसम्मत् ढंगले मातातीर्थको जग्गा मोहीलाई वितरण : बाबुराम

प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै डा. भट्टराईले राजनीतिक प्रतिशोध साँध्नका लागि लोकमान प्रवृत्ति देखाएर तर्साउन खोजे प्रत्यूत्पादक हुने चेतावनी दिए ।

वामदेवलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपा निर्णय

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेको छ ।

राष्ट्रपति भण्डारी आउने भएपछि सार्वजनिक बिदा

राष्ट्रपति विद्यादेवी भण्डारी आउने तय भएपछि बैतडीको पाटन नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेकपाको सचिवालय बैठक जारी: एमसीसी, कमिसन डिल अडियो प्रकरण र संविधान संशोधन मूख्य एजेन्डा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

नेकपा सचिवालय बैठक आज: अध्यक्षद्वयले एमसीसीबारे धारणा राख्ने

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक आज बस्दै छ ।

नेकपा नेतृत्वले लिने निर्णयहरुको परिपक्वतामाथि प्रश्न

नेकपा नेतृत्वको निर्णय र उनीहरुमा रहेको संवैधानिक अल्पज्ञानसमेत छताछुल्ल भएको छ ।

नेकपामा वामदेवलाई प्रयोग गरेर ओलीलाई कमजोर बनाउने प्रयास

पार्टी नेतृत्व दबाबमा आएको भएपनि बढ्दो विरोधले गौतमको सपना चकनाचुर हुने सम्भावना बढेको छ ।

वर्षाैंदेखि जग्गा कमाउँदै आएकाहरुलाई जग्गाधनी बनाइएको हो : बाबुराम

यो विषयलाई संसदमा उठाएर सरकारको ध्यानाकर्षण गराउने उनले बताए ।