राष्ट्रियसभामा खर्च कटौतीको प्रस्ताव

कांग्रेसका कार्यकर्तामाथि भएको सांघातिक आक्रमण गर्नेको पहिचान गरी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीमा लाखबत्ती बालिने

काँग्रेस चितवनले नारायणी नदी किनारमा लाखबत्ती बाल्नका लागि जिल्ला सदस्य झलक गुरुङको संयोजकत्वमा तयारी शुरु गरिएको हो ।

पूर्व सांसदहरुको चिन्ताः मुलुकमा शान्ति भंग हुने खतरा बढ्यो

पूर्व सांसद मञ्च नेपालका पुर्व अध्यक्ष तारानाथ रानाभाटले सरकारमा निरंकुश चरित्र हावी भएको भन्दै सबैलाई मिलाएर अगाडि बढ्न सुझाव दिए ।

तत्काल मन्त्रीमण्डल फेरिने संभावना छैनः मन्त्री खनाल

मन्त्री खनालले पार्टीमा बैचारिक एकता के हुने भन्नेमा बहस भैरहेको बताए । पार्टी मिलाएर जानुको बिकल्प नरहेको भन्दै उनले नेकपा टुक्रिने कल्पना पनि गर्न नसकिने बताए ।

समृद्धिको राष्ट्रिय नीति नै बनाएर अघि बढ्न नेकपा नेतृत्वलाई सुझाव

सांसदहरुले बजेट विनियोजन निष्पक्ष र समानुपातिक नभएको भन्दै आलोचना गरेका थिए ।

संसदीय व्यवस्थालाई परिस्कृत गर्न सबैपक्ष एकजुट हुनुपर्छ : सभामुख

विगतमा पटक–पटक भएका गल्तीले संसदीय व्यवस्था कमजोर भएको स्मरण गर्दै विगतको आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताए ।

नेकपा संसदीय दलको बैठक जारी, सबै सांसदले आफ्नो धारणा राख्न पाउने

सरकारका काम–कारबाही, संसदमा दर्ता विधेयक, पार्टीले सन्चालन गरेका गतिविधि, सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनलगायतका विषयमा छलफल भइरहेको छ ।

सभामुख महराले स्वीकारे संसदीय अभ्यासमा भएका कमजोरी

उनले संसदलाई जनताका समस्या सामधान गर्ने प्रमुख थलोको रुपमा लिदै संसदप्रति जनताको विश्वास ट्ट्न दिन नहुनेमा जोड दिए ।

नेता खड्कालाई राष्ट्रिय सम्मान दिइने

संस्थाले विभिन्न माध्यमबाट राष्ट्र र समाजका लागि महत्वपूर्ण योगदान पुर्‍याउने सक्रिय व्यक्तिहरुलाई बर्षेनी सम्मान दिंदै आइरहेको छ ।

पार्टी एकताका क्रममा भएका समझदारीको विषयलाई अनावश्यक मार्केटिङ नगरौं : पोखरेल

उनले आलोपालोको विषयमा भित्री सम्झौताको बारे कमिटीलाई नै थाहा नभएको बताए ।