जनचाहना अनुसार काम गर्न सरकार असफल भएको कांग्रेसको ठहर

त्यसैगरी बैठकले नेपाली कांग्रेसको जागरण अभियानलाई देशव्यापीरुपमा प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

स्वतन्त्र सेनानी भोजराज शास्त्रीको निधन

स्वतन्त्र सेनानी भोजराज शास्त्री (मरासिनी)को ८८ वर्षको उमेरमा निधन भएको छ ।

नेताहरु भ्रष्टाचारमा लिप्त रहेको पुष्टि : सीके राउत

सरकारले समृद्धिका नाममा बजेट उडाउने काममात्रै गरिरहेको आरोप लगाउँदै राउतले देशमा आर्थिक र सामाजिक क्रान्ति आवश्यक रहेको उल्लेख गरे ।

‘सरकारप्रति श्रमिकहरुको दृष्टिकोण सकारात्मक छैन’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले निकै तामझामका साथ योगदानमा आधारित सामाजिक सुरक्षा कोषको थालनी गरेपनि कार्यान्वयन गर्न नसकेको बताएका छन् ।

मजदुरले सम्मानका साथ काम गर्ने वातावरण बनेको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिका लागि मुलुक एक ढिक्का भएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

बालुवाटार जग्गा प्रकरण आरोप–प्रत्यारोपमा सीमित बन्दै

बालुवाटारस्थित सरकारी जग्गा व्यक्तिका नाममा सारिएको घटना सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदनअनुसार प्रक्रिया अघि बढ्न सकेको छैन ।

कांग्रेस जागरण अभियानमा महिला प्रतिनिधित्व बढाउन नेतृत्वलाई दबाब

महासमिति सदस्य निमा गिरीको नेतृत्वमा पार्टीका शीर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउँदै जागरण अभियानका क्रममा ‘आसन र भाषण’ साथै अन्य महत्वपूर्ण कामहरुमा महिलाहरुको प्रतिनिधित्व बढाउन माग गरेका हुन ।

बालुवाटार जग्गा प्रकरणका दोषीमाथि कारबाही माग

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्तिमार्फत् सो प्रकरणको गहिरो छानबिन गरी दोषीलाई दन्डित गरिनुपर्नेमा जोड दिएका छन् ।

‘सेटिङ’ मिलाएबापत विष्णु पौडेलले बालुवाटारको ८ आना जग्गा बकस पाएको दाबी

सरकारी जग्गा अतिक्रमण गर्ने भू–माफियाहरुलाई उन्मुक्ति दिन नहुनेमा दलका नेताहरुले जोड दिएका छन् ।

विष्णु पौडेलले सरकारी जग्गा हडपेको होइन : प्रधानमन्त्री (भिडियो)

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ललिता निवासको सरकारी जग्गा र अरु अतिक्रमित सरकारी जग्गा फिर्ता लिने तयारी भइरहेको बताएका छन् ।