देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिन्छन् : अध्यक्ष दाहाल

चितवन, जेठ ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा काम गर्न सके हिजोका सबै पाप पखालिने बताएका छन् ।

प्रदेश सरकारलाई विनियोजन गरेको बजेटले संघीयता चल्न सक्दैनः डा.कोइराला

विराटनगर, जेठ ३० । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालले संघीय सरकारले प्रदेश सरकारलाई विनियोजन गरेको बजेटले संघीयता चल्न नसक्ने बताएका छन् ।

ब्राजिल भ्रमण सकेर नेता नेपाल र श्रेष्ठ स्वदेश फिर्ता

काठमाडौं, जेठ २९ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ १० दिनको ब्राजिल भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएका छन् ।

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको प्राथमिकता होइनः प्रचण्ड

विराटनगर, जेठ २७ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा अहिलेको प्राथमिकता नभएको बताएका छन् ।