चिनियाँ राष्ट्रपति सीको भव्य स्वागत

राष्ट्रपति भण्डारीले विमानमा नै पुगेर राष्ट्रपति सीलाई स्वागत गरेकी थिइन् ।

चिनियाँ राष्ट्रपति सी काठमाडौंमा

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण भएको हो ।

सी चेन्नाईबाट काठमाडौं आइपुग्दै

चीनका राष्ट्रपतिको २३ वर्षपछि हुन लागेको यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

सी भ्रमणको महत्व

चीनबाट राष्ट्राध्यक्षकै तहमा हुन लागेको यो भ्रमणले दुवै देशको हित र साझा भविष्यका लागि सहकार्य र साझेदारीलाई बढावा दिने विश्वास लिइएको छ ।

आउँदैछन् सी

२३ वर्षपछि चिनियाँ राष्ट्रपतिबाट नेपालको राजकीय भ्रमण हुन लागेको हो ।

राष्ट्रपतिबाट विधेयकहरु प्रमाणीकरण

राष्ट्रपति कार्यालय शितलनिवासका अनुसार २०७६ साल असोज २४ गते शुक्रबारका दिन राष्ट्रपति भण्डारीले ती विधेयक प्रमाणीकरण गरेकी हुन् ।

चिनियाँ राष्ट्रपतिको भ्रमणः ‘छाया सरकार’का परराष्ट्रमन्त्री यसो भन्छन्

राष्ट्रपति र प्रधानमन्त्रीले चीन भ्रमण गर्दा भएका सहमति नै कार्यान्वयन नआइरहेका बेला रेलकाबारेमा फेरि नयाँ सम्झौता गर्ने कुरा अर्थतन्त्रका दृष्टिबाट उपयुक्त नहुने कांग्रेसको तर्क छ ।

राष्ट्रपति सी शनिबार ४ः३० मा काठमाडौं ओर्लनेः १९ घण्टा नेपाल रहने

यसका निम्ति विमानस्थल साढे २ घण्टा बन्द गरिने विमानस्थल कार्यालयले जनाइसकेको छ । शनिबार दिउँसो २ः५५ देखि ५ः२५ सम्मका लागि सबै व्यावसायिक उडान स्थगन गर्न आदेश दिइसकिएको छ ।

सरकार र दलहरुमा विवेकपूर्ण आचरणको कमी : पूर्वराष्ट्रपति यादव

राष्ट्रको स्थायित्वका लागि संविधानमा रहेका त्रुटिहरुलाई पनि सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।

उपनिर्वाचनमा २४७ स्थलमा ५३७ मतदान केन्द्र निर्धारण

उपनिर्वाचन हुने निर्वाचन क्षेत्रमा कुल मतदाता चार लाख ५४ हजार ११४ रहेका छन् ।