एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने

“एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ”, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसक्नुभएको उनले जानकारी दिए ।

सत्ताको आडमा पद र शक्तिको दुरुपयोग (भिडियो सहित)

अनुचित लेनदेनको अडियो रेकर्ड सार्वजनिक गर्ने क्रम बढेको छ । निर्वतमान मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकृयामा ७० करोड ‘कमिसन डिल’ गरेको अडियो प्रकरण तेस्रो हो ।

ओली नेतृत्वको सरकार काण्डै–काण्डको घेरामा (भिडियो सहित)

केपी शर्मा ओली नेतृत्वको सरकार काण्डैकाण्डमा घेरिन पुगेको छ । पछिल्लो अडियो प्रकरणले सरकारसँग जोडिने काण्ड थपिएको छ ।

पदको बोध नहुदा त्याग्नु पर्यो ९ मन्त्रीले जिम्मेबारी (भिडियो सहित)

विभिन्न काण्डमा मन्त्री पद गुमाउनेहरुको संख्या बढ्दो छ । भ्रष्टाचारको अभियोग लागेपछि पद त्याग्न बाध्य गोकुलप्रसाद बाँस्कोटा गणतन्त्र स्थापनापछि पदीय आचरण विपरित काम गरेर पद गुमाउने नवौं मन्त्री बने ।

प्रधानमन्त्री अग्निपरीक्षामा, बास्कोटाको ७० करोडकाण्ड के हुन्छ ? (भिडियो सहित)

प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदका सदस्यहरुको कमै मात्र प्रसंसा गर्दछन् । त्यसमध्ये एक निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटा थिए ।

आफैंले आफैंलाई सिध्याउने रहेछन् : दाहाल

‘कम्युनिस्ट पार्टीको नेतृत्व नै आफ्ना आदर्शबाट च्यूत भइ आफ्नो उद्देश्य र वैचारिक निष्ठाबाट विचलित भएपछि पुँजीपति, सेना, बन्दुक केही पनि चाहिँदो रहेनछ’–उनले भने–‘आफैंले आफैंलाई सिध्याउने रहेछन् ।’

सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

राष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।

सन्चारमन्त्री बाँस्कोटाको ‘अन्तिम भोज’ ! (भिडियो)

‘म भ्रष्टाचार गर्दिनँ । म भ्रष्टाचार हुन दिन्नँ । म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्दछु ।’ यो वाक्य सन्चारमन्त्रीको कार्यकक्षको ढोकामा रहेको छ ।

‘कमिसन’ प्रकरण छानबिन गर्न प्रमुख प्रतिपक्षी कांग्रेसको माग

सञ्चारमन्त्री बाँस्कोटाले राजीनामा दिएपनि घटनाबारे प्रधानमन्त्रीले प्रष्ट नपारेसम्म सदन चल्न नदिने चेतावनी दिएको छ ।

नैतिकताको आधारमा राजीनामा दिएँ : गोकुल बाँस्कोटा

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बताएका छन् ।