सन्चारमन्त्री बाँस्कोटाले दिए राजीनामा

सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् ।

सञ्चारमन्त्रीको राजीनामा माग गर्दै कांग्रेसले गर्‍यो राष्ट्रिय सभा बैठक अवरुद्ध

कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ । आज बसेको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् ।

सेक्युरिटी प्रेस खरिद प्रक्रिया रोक्न सरकारलाई लेखा समितिको निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया अगाडि नबढाउन सरकारलाई निर्देशन दिएको छ ।

चौधौँ महाधिवेशनले केन्द्रीय नेतृत्व परिवर्तन गर्छ: डा.कोइराला

नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार यहाँ आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहं रहने र लोकतन्त्र रहेमात्र विकास हुन्छ भने ।

साझाले माग्यो सञ्चारमन्त्रीको राजीनामा

साझा पार्टीले सरकारका प्रवक्ता तथा सूचना प्रविधि तथा संचार मन्त्री गोकुल बास्कोटाको राजीनामा माग गरेको छ ।

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन: मन्त्री बाँस्कोटा

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । “आरोप आफैंमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ”, उनलृ भने, “सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।”

सञ्चारमन्त्रीले घुस वार्गेनिङ गरेको अडियो सार्वजनिक भएसँगै अध्यक्षद्वय छलफलमा

सूचना, प्रविधि तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले कमिशन बार्गेनिङ अडियो सार्वजनिक भए पछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल छलफलमा जुटेका छन् ।

संचारमन्त्री बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

त्यस्तै भातृ संगठन नेविसंघले पनि विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ ।

'एमसिसी' राष्ट्रलाई खतरा नहुने गरी पारित हुन्छ: सञ्चारमन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मिलेनियम च्यालेज कर्पोरेशन (एमसिसी) को सम्झौता राष्ट्रलाई खतरा नहुने गरी संसद्बाट पारित गरिने बताएका छन् ।

आरआर क्याम्पसमा नेविसंघले मनायो प्रजातन्त्र दिवस

क्याम्पसमा स्ववियू निर्वाचन नै स्थगित गरेर सरकार प्रजातन्त्रसँग नै डराएको भन्दै उनीहरुले तत्काल स्ववियु निर्वाचनको माग गरे ।