सामा चकेवा पर्वको रौनक

कार्तिक शुक्ल पञ्चमी अर्थात छठको खरनाबाट सुरु भएको चकेवा पर्व भोली कात्र्तिक शुक्ल पुर्णिमाका दिन समापन हुँदैछ ।

कवि कोकिल विद्यापतिको स्मृतिसभा

उनको स्मृति एवं सम्मानमा मैथिली साहित्य परिषद् सप्तरीले विभिन्न कार्यक्रम आयोजना गरेको छ । विद्यापति स्मृति पर्व समारोहको तीन दिने कार्यक्रमक गरीएको छ ।

वीरगन्ज पुगेका भारतीय अभिनेता गोविन्दाले भने : नेपाली सेना विश्वमा अगाडि

आदर्श नगर रंगशालामा आयोजना भइरहेको महोत्सवमा सहभागी हुन पुगेका गोविन्दालाई हेर्न हजारौ दर्शकको भीड लागेको थियो ।

सामाजिक विकृतिलाई विस्थापित गर्न चलचित्रजगतको सक्रिय भूमिका आवश्यक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारदेखि वीरगन्जमा सुरु भएको तीनदिने नेपाली चलचित्र महोत्सवको उद्घाटन गरेकी छन् ।

नेपाली चलचित्र महोत्सव वीरगन्जमा सुरु

नेपाली भूमीमा चलचित्र निर्माण थालिएको ५३औँ वर्ष पुगेको अबसरमा नेपाल चलचित्र निर्माता संघले आयोजना गरेको महोत्सवले तराई–मधेशमा लुकेर बसेका पात्रलाई मूलधारमा ल्याउने विश्वास आयोजकको छ ।

‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि प्रदर्शन हुँदै

शारीरिक तथा मानसिक रूपमा अशक्त मानिसले पनि सामाजिक विकासमा योगदान गर्न सक्छन् र उनीहरुलाई समाजले अपहेलित गर्नु हुँदैन भन्ने सन्देश दिनका लागि चलचित्रले दर्शकलाई प्रभाव पार्ने विश्वास गरिएको छ ।

वीरगन्जमा हुने चलचित्र महोत्सवको तयारी पूरा

महोत्सवमा बलिउड अभिनेता गोविन्दा पनि सहभागी हुने आयोजकले जनाएको छ ।

नायिका बर्षा शिवाकोटीको ग्ल्यामरस रुप (भिडियो)

गायक प्रमोदराज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसंग रोमान्टिक लुक्ससंगै अन्तरंग दृश्यहरुमा देखिएकी हुन ।

‘१२ सत्ताइस’को ‘फस्टलुक’ सार्वजनिक

१२ सत्ताइसलाई जोन योञ्जन निर्देशन गरेका छन् । चलचित्र निर्देशनमा उनको यो ‘डेब्यु’ हो ।

र्‍यापर घिसिङविरुद्ध सात दिनको म्याद थप

कसुर पुष्टि भए एक वर्ष कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।