‘चल न माया चल’मा जुना सुन्दास र टीकटक स्टारको दमदार डान्स(भिडियो)

बिगत दुई दशकदेखि लोक गीत संगीतमा छुट्टै पहिचान बनाएका सुवेदीले करिब सात वर्षको अन्तरालपछि आफ्नै स्वर, शब्द र संगीतमा नयाँ गीत ल्याएका हुन् ।

अजय देवगनको ‘तान्हाजी’ले कटायो १९ करोड रुपैंयाँ

अजयका धेरैजसो फिल्म रोहित सेट्टीले निर्देशन गरे पनि यो चाहीं ओम रावतले निर्देशन गरेका छन् । फिल्म सन् १६७० मा भारतको सिंहगढमा भएको युद्धको कथामा आधारित छ ।

अन्तरराष्ट्रिय चलचित्र महोत्सव फागुन १ देखि

तेस्रो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १ देखि ५ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेभएको छ ।

गजल गायक निशान भट्टराईको कार दुर्घटनामा निधन

दुर्घटनामा गम्भीर घाइते भएका भट्टराईलाई उपचारको क्रममा वीर अस्पतालको ट्रमा सेन्टरमा पु¥याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

गीतकार राणाको ‘मायाको...!’ सार्वजनिक

एल्बममा रहेका ११ ओटा गीतमा विभिन्न गायक–गायिकाको स्वर रहेको छ ।

बलिउड सुपरस्टार अक्षय कुमारविरुद्ध परेको उजुरीले हलचल

उनका चारवटै फिल्म हिट मात्रै भएनन् बक्स अफिसमा उत्कृष्ट ठहरिए । तर हालै उनीविरुद्ध प्रहरीमा परेको उजुरीले भने खैलाबैला ल्याएको छ ।

दशौँ ‘नेफ्टा फिल्म अवार्ड’ नेपालमै, टुँडिखेलमा भब्य समारोहको तयारी

नेफ्टा फिल्म अवार्डमा उत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, वर्षको उत्कृष्ट जनजाती चलचित्र र लाइफटाइम एचिभमेन्ट अवार्ड गरी कूल ३७ विधा समावेश गरिनेछ ।

नेपाल आफ्नै मौलिक कलाले विश्वमा परिचित : डा.शंशाक

उनले कलाकारहरुलाई उचित सम्मान गर्दै कलाको विकास गर्नुपर्ने बताए । कलाकार मानन्धरले मतिना यानी प्रेमको अभिव्यक्ति चित्रकलामा सृजना गरेको बताए ।

‘पुष्करलाल मिडिया अवार्ड’ मानन्धरलाई

कामना प्रकाशनका तत्कालीन अध्यक्ष एवं सन्चारउद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा स्थापना गरिएको अवार्ड पहिलोपटक प्रदान गरिएको हो ।

गायक प्रकाश सपूत सद्भावना दूत

गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् ।