नेपाल आफ्नै मौलिक कलाले विश्वमा परिचित : डा.शंशाक

उनले कलाकारहरुलाई उचित सम्मान गर्दै कलाको विकास गर्नुपर्ने बताए । कलाकार मानन्धरले मतिना यानी प्रेमको अभिव्यक्ति चित्रकलामा सृजना गरेको बताए ।

‘पुष्करलाल मिडिया अवार्ड’ मानन्धरलाई

कामना प्रकाशनका तत्कालीन अध्यक्ष एवं सन्चारउद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा स्थापना गरिएको अवार्ड पहिलोपटक प्रदान गरिएको हो ।

गायक प्रकाश सपूत सद्भावना दूत

गायक प्रकाश सपूत गण्डकी प्रदेशबाट नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतका रूपमा नियुक्त भएका छन् ।

‘गलबन्दी’मा झुमे दर्शक, प्रकाशले सुनाए परदेशीका दुःख

सपुतले मञ्चबाटै कामको खोजीमा विदेश जानुपर्ने बाध्यताको अन्त्य होस् भनी कामना गरे । “सकभर एक जना नेपाली पनि विदेशिनु नपरोस्, गइहाले पनि काठको बाकसमा आउन नपरोस्”, उनले भने ।

के नायिका बर्षा शिवाकोटीलाई पनि ‘हट एण्ड बोल्ड’ सुहाउँछ ?

यीनै तस्वीरका कारण उनलाई धेरै नकरात्मक र थोरै मात्र सकरात्मक कमेन्टहरु आइरहेका छन् ।

‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छनोट

भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले प्रशिक्षण सहित अहिलेसम्मकै फरक तरिकाले उनीहरुलाई र्याम्पमा उतार्नेछन् ।

दरबारमार्गमा खुल्यो सलमान खानको ‘रिब्रान्डिङ’ शो–रुम

डका चर्चित नायक सलमान खानका पारखीका लागि उनको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो–रुम दरबारमार्गमा खुलेको छ ।

चिसो काठमाडौंलाई तताईन भारतीय गायिका आशा भोस्लेले

भारतीय गायिका आशा भोस्लेको प्रस्तुतिबाट नेपाली दर्शकले शनिबार भरपूर मनोरञ्जन लिएका छन् । काठमाडौँको एक होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा दर्शकहरु खचाखच भरिएका थिए । कुर्सी भरिएपछि केही दर्शकहरु उभिएरै भए पनि कार्यक्रमको अवलोकन गरेका थिए ।

आशा भोस्लेको गीतबाट राष्ट्रपति भण्डारी ‘निकै प्रभावित’

भारतीय चर्चित गायिका आशा भोस्लेले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेकी छन् ।

रामकृष्ण ढकाल रुष्ट, पारिवारिक विषय नउछाल्न आग्रह

गायक रामकृष्ण ढकालले आफ्नो पारिवारिक कुराहरुलाई मिडियाले उचालेको भन्दै रोष प्रकट गरेका छन् ।