बज्राचार्य अवार्डका लागि आवेदन दर्ता गर्न पाँच दिन म्याद थप

नेपाल प्रंज्ञा प्रतिष्ठानमा हुने अवार्डमा सहभागी हुन समय कम भएको गुनासो आएपछि ५ दिन म्याद थप गरिएको हो ।

विश्वकी सबैभन्दा सुन्दरी जमैकाकी टोनी, नेपालकी अनुष्काले जितिन 'ब्युटी विथ द पर्पोज'

मिस वर्ल्ड २०१९ को उपाधि जमैकाकी सुन्दरीले ले जितेकी छिन् । जमैकाकी टोनी एन सिंले 'मिस वर्ल्ड २०१९' को उपाधि जितेकी हुन् । शनिबार लन्डन एक्सेलमा सम्पन्न भएको ६९ औं ‘मिस वर्ल्ड प्रतियोगिता’ को ग्राण्ड फिनालेमा टोनीले १२५ देशका सुन्दरीहरूलाई पछि पार्दै मिस वर्ल्डमा आफ्नो स्थान बनाएकी हुन् ।

आठौं 'लिटरचेर फेस्टिभल' आजदेखि पोखरामा

आइएमई नेपाल लिटरचेर फेस्टिभल (साहित्य महोत्सव) को आठौँ संस्करण आजदेखि ३० गतेसम्म पोखरामा हुदैंछ । फेस्टिभलमा एक सयभन्दा बढी स्वदेशी, विदेशी लेखक गरी ३२ सेसनमा छलफल हुने आयोजक बुकवर्म फाउन्डेसनले जानकारी दिएको छ ।

मिस वर्ल्डको 'मल्टिमिडिया अवार्ड' नेपालकी अनुष्काले जितिन्

मिस नेपाल अनुष्का श्रेष्ठले मिस वर्ल्ड २०१९ को मल्टिमिडिया अवार्ड जितेकी छन् । अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन् ।

टिकटक गर्ल उषा र सागरको प्रेम रोमान्स (भिडियो)

भिडियोको निर्देशन तथा सम्पादन प्रबिन भट्टले गरेका हुन् । अनिल के मानन्धरको छायांकन रहेको भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको रहेको छ ।

अफ्रिकी युवतीलाई मिस युनिभर्सको ताज

एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित भव्य प्रतियोगितामा उनलाई फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् । सन् २०१८ मा ग्रेले मिस युनिभर्सको ताज जितेकी थिइन् ।

दुई बर्षदेखि प्रेममा रहेकी नायिका ऋचा शर्माले विहे गरिन

दुई वर्ष लामो प्रेम सम्बन्धलाई ऋचा र दिपेक्षले विवाहमा परिणत गरेका हुन् । दिपेक्ष लबिम मलका म्यानेजर हुन् ।

कल्पना र उर्मिलाको दुःख बोकेर शिल्पी टोली धनुषा र महोत्तरीमा

‘कल्पना र उर्मिला दुःखमा छन्’ कचहरी नाटकमा कक्षा १० मा पढ्दापढ्दै आफ्नो कक्षाकै एक युवकसँग प्रेममा परी भागी विवाह गरेपछि उसको जिन्दगीमा आउने उतारचढावलाई देखाउन खोजिएको छ ।

नारायणगोपालको ‘सुरमय सपना’

निधनको २८ वर्ष बितिसक्दा पनि उनका गीत रेडियो र टेलिभिजनमा अहिले पनि धेरै बज्नेको सूचीमा पर्दछन् ।

थापा र गजमेरलाई नारायणगोपाल स्मृति सम्मान, ‘गीत गंगा’ भवनको शिलान्यास

कार्यक्रममा विभिन्न कलाकारहरुले नारायणगोपालका गीत–संगीतहरु प्रस्तुत गरेका थिए ।