आफ्नै गीतमा मोडल बने पत्रकार सतिश, नग्मा श्रेष्ठसँग मिल्यो जोडी (हेरौं भिडियो)

नारीको वर्णन गरिएको गीतमा नग्माले सतिशसँग सुहाउँदिलो अभिनय गरेकी छन् । सतिशले पनि अभिनयमा आफ्नो खुवी देखाएका छन् ।

स्वरसम्राट नारायणगोपालको २९ औं स्मृति दिवस मनाइदैं

नेपाली सङ्गीत क्षेत्रका चम्किला तारा नारायणगोपाल गुरुवाचार्यको स्मृतिमा विभिन्न कार्यक्रमको आयोजना गरिदैंछ ।

लगनगाँठो कस्दै नायिका ऋचा

नायिका ऋचा शर्माले लगनगाँठो कस्ने भएकी छिन् । आउँदो शनिबार मंसिर २१ गते ऋचाले प्रेमी दीपेशविक्रम राणासँग लगनगाँठो कस्ने भएकी हुन् ।

भ्रमण वर्षलाई सफल बनाउन फिल्म प्रतियोगिता

‘हामी उठ्ने छौ’ भन्ने नारालाई सार्थक बनाउने उद्देश्यले भ्रमण वर्ष सचिवालयले आज काठमाडौमा पत्रकार सम्मेलन गरी भिडियो च्यालेन्ज प्रतियोगिता गर्न लागेको जानकारी दिएको हो ।

प्रकाश सपुत र वर्षा राउतको यस्तो रोमान्स (भिडियो)

गायिका पूजा सुनुवारको रहर एल्बममा समाबेश ‘हुन्छ भनन’ बोलको गीतमा छक्का पञ्जा ३ मा सर्वाधिक रुचाइएका पहिलो नम्बरमा बोलको गीतका गायक डेबिड शंकर र गायिका पूजा सुनुवारको स्वर रहेको छ ।

लुति अजिमाको जात्रा सम्पन्न

बालाचतुर्दशीको एक दिन अघि शुरु भएको अजिमाको जात्रामा इन्द्रायणीसँगै शोभा–भगवती, स्वांछपु गणेश, भ्वरी गणेश, मांखा र ज्वालामाइ गरी छ वटा खटमा राखी देव–देवीको जात्रा मंगलबार मध्य रातमा सम्पन्न भएको हो ।

ऐतिहासिक चलचित्र ‘कीर्तिपुर’ युट्यूवमा सार्वजनिक

पछिल्लो पुस्ताको आकर्षण डिजिटल प्रविधिमा केन्द्रीत भएकोले केहि समय पश्चात ३० लाख दर्शकले कीर्तिपुर हेरिसक्ने खड्गीको दावी छ । छ वर्ष अघि सुटिङ सकाएको कीर्तिपुरलाई सेन्सर बोर्डले प्रतिबन्ध लगाएको थियो ।

विदेश पुगेपछि नेपाली नायिकाहरुलाई के मुड चल्छ ?

फिल्म ‘अनुराग’ मार्फत डेब्यू गरेकी उनले आफूलाई स्वीमिङ पुलमा विकिनी अवतारमा प्रस्तुत गरेको तस्वीर फेसबुकमा पोष्ट गरेपछि भाइरल बनेकी छन् । आमाबाबु भेट्न उनी क्यानाडा पुगेकी हुन ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी

मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन् ।

बज्राचार्य अवार्ड पुष १२ मा

कार्यक्रममा बज्राचार्य समुदायको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने एक जनालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिनेछ ।