एक दिवसिय क्रिकेट वरियतामा नेपालको स्थान अहिलेसम्मकै खराब

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को विश्व वरियतामा नेपाल यथावत रहेको छ ।

नेपालले मलेसियालाई १३४ रनले हरायो, आरिफको शतक

नेपालको ‘क्यान ११’ ले ‘मलेसिया सेक्रेटरी ११’ विरुद्धको पहिलो मैत्रीपूर्ण एकदिवसीय क्रिकेटमा शानदार जित हासिल गरेको छ ।

आर्मीको शानदार प्रदर्शन, च्यासल निरीह

आर्मी सातौं चरणको समाप्तिसम्म दोस्रो स्थानको मच्छिन्द्र क्लबसित तीन अंकको अन्तर बनाउँदै १६ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।

‘बीबीसी’ र संकटाले अंक बाँडे

बीबीसीका गोलरक्षक विशाल सुनार ‘म्यान अफ दी म्याच’ घोषित भए ।

‘ए’ डिभिजन लिग : च्यासललाई हराउँदैं शिर्ष स्थान कायमै राख्ने दाउमा आर्मी

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सातौं चरणका खेलहरु आज सकिँदैछन् । सातौं चरणको अन्तिम दिन आज ब्रिगेड ब्वाइज क्लबले संकटासँग खेल्दा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ ।

लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई हरायो, डाइक र सालाहले गरे गोल

प्रिमियर लिग फुटबलमा अपराजित यात्रा कायम गरेको लिभरपुलले एक खेल बढी खेलेको म्यान्चेस्टर सिटीसँग १६ अंकको फराकिलो अग्रता समेत बनाएको छ ।

ए डिभिजन लिग फुटबलमा फ्रेन्ड्सको शानदार प्रदर्शन, सरस्वती निरीह/सशस्त्र सम्हालिन नसक्दा एनआरटीलाई फाइदा

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आइतबार भएका खेलमा फ्रेन्ड्स क्लब र न्यूरोड टिम एनआरटी विजयी भएका छन् ।

न्युकासलसँग चेल्सी पराजित, म्यान्चेस्टर सिटी, आर्सनल र टोटनह्याम बराबरीमा रोकिए

यसैगरी म्यान्चेस्टर सिटीले क्रिष्टल प्यालेससँग २–२ गोलको बराबरी खेदा आर्सनललाई शेफिल्ड युनाइटेडले १–१ गोलको बराबरीमा रोकेको छ ।

सेभियालाई हराउँदै रियाल मड्रिड शीर्ष स्थानमा उक्लियो

पराजित टोली सेभियाका लुक डी योङले एक गोल फर्काए । जितसँगै रियाल मड्रिड २० खेलबाट ४३ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिसद्वारा जावलाखेल पराजित, मनाङ र थ्रीस्टार बराबरी

मनाङसहित तीन क्लबको समान १३/१३ अंक भएको छ ।