न्यूजिल्यान्डविरुद्धको पहिलो टेस्टमा भारत निरीह, १० विकेटले पराजित

जितसँगै दुई खेलको टेस्ट शृंखलामा न्यूजिल्यान्डले १–० को अग्रता लिएको छ ।

म्यान्चेस्टर र आर्सनल विजयी

इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र आर्सनल विजयी भएका छन् ।

टी-२० क्रिकेटः अष्ट्रेलियाविरुद्धको खेलमा दक्षिण अफ्रिका १२ रनले विजयी

दक्षिण अफ्रिकाले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन मात्र बनाउन सक्यो ।

खप्तड गोल्डकप: नव जनजागृति युवा सिमरा विजयी

जन जागृतिको जितमा अग्रपङ्तीका खेलाडी विवेकले दोस्रो हाफको ५९ औं, ७२ औं र ८२ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

एसियन टुर प्याराग्लाइडिङ वल्र्डकप पोखरामा सुरु

प्याराग्लाईडिङ वल्र्डकप टुरमा २० देशका ९० जना प्रतियोगितामा भाग लिएको नेपाल हवाई खेलकुद संस्थाका निवर्तमान अध्यक्ष एवं संयोजक योगेश भट्टराई जानकारी दिए ।

सताक्षी गोल्डकपको उपाधि मछिन्द्र क्लबले जित्यो

खेलको दोस्रो मिनेटमा मछिन्द्रका एडिलेजा सोमिडेलाई थ्री स्टारका खेलाडीले ‘फल’ गरेपछि मछिन्द्रले पेनाल्टीमा पाएको अवसर सदुपयोग गरेको थियो ।

प्रिमियर लिगः चेल्सी र म्यान्चेस्टर सिटी विजयी

इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् ।

बार्सिलोना शिर्ष स्थानमा, मेस्सी एक्लैले गरे चार गोल

स्पेनिल लिग फुटबल ‘ला–लिगा’मा साविक विजेता बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ

दिदीबहिनी कप महिला भलिबलको उपाधि एपीएफलाई

पर्वतमा सम्पन्न चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ ।

काल्सबर्ग गल्फ सिरिजको पहिलो प्रतियोगिता डोङले जिते

काल्सबर्ग गल्फ सिरिजअन्तर्गतको पहिलो प्रतियोगिता टासी डोङले जितेका छन् ।