अमेरिकी दूतावासले फेरि बोलायो सन्दिपलाई

शुरुमा भिसा दिन अस्वीकार गरेको अमेरिकी दूतावासले सन्दिपलाई फेरि बोलाएको हो ।

सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

सन्दीपले अमेरिकी दूतावासबाट आफूले भिसा नपाएको मंगलबार ट्वीटरमार्फत जानकारी दिएका हुन् ।

एन्डी मुर्रेले युएस ओपन टेनिसको एकल प्रतिस्पर्धा नखेल्ने

केही समय विश्राम गरेर चोट मुक्त हुँदै मैदान फर्किएका मुर्रेले युएस ओपन टेनिसको एकल प्रतिष्पर्धाम नखेल्ने जनाएका हुन् ।

सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटको मार्गचित्र तयार

टेष्ट मान्यताप्राप्त १२ टोली र विश्व क्रिकेट लिग च्याम्पियन नेदरल्याण्ड्स गरि १३ देशबिच एक दिवसिय सुपर लिग हुनेछ । सुपर लिगमा भारत बाहेक शीर्ष ७ मा रहने टोली सोझै विश्वकपमा पुग्ने छन् ।

‘इपीएल’ फागुनमा, ‘आइकोनिक’ खेलाडीमा टेस्ट राष्ट्रकालाई राख्नुपर्ने नियम

मंसिर/पुसमा हुँदै आएको लिगको चौथो संस्करण आउँदो फागुन तेस्रो साताबाट सुरु हुने आयोजकले जनाएको छ ।

सोमपाल कामी आबद्ध हक्सलाई ग्लोबल टि-२० लिग क्रिकेटको उपाधि

खेलमा १ सय ९३ रनको विशाल लक्ष्य पछ्याएको नाइट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९२ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो ।

चेल्सीको पोष्टमा म्यान्चेस्टर युनाईटेडको चार गोल

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन मार्कस रास्फोर्डले दुई गोल गर्दा एन्टोनियो मार्टियल र जेम्सले एक एक गोल गरे ।

राष्ट्रिय खेलकुद विधेयकमा के छ ? (भिडियो रिपोर्ट)

राष्ट्रियसभाबाट संशोधनसहित पास भएको विधेयकमाथि अहिले विभिन्न टिकाटिप्पणी भईरहेका छन् । लामो समयदेखि प्रतिक्षाको विषय बनिरहेको, राष्ट्रिय खेलकुद विधेयकमा आखिर के छ त ?

म्यानचेस्टर सिटीको शानदार सुरुवात, आज तीन खेल हुने

गएराती भएको खेलमा म्यान सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले ह्याट्रिक गरे । यसैगरी ग्याब्रीएल जिसस र सर्जियो अगुएरोले एक एक गोल थपे ।

इङ्लिस प्रिमियर लिगमा लिभरपुलको शानदार सुरुवात

दोस्रो हाफमा नर्विच सिटीले एक गोल फर्काएको थियो । नर्विचका ग्रान्ट ह्यानको आत्मघातिको गोलमा सातौ मिनेटमा लिभरपुलले अग्रता लिएको थियो ।