रियाल मड्रिडद्धारा ओसासुना पराजित, अंक तालिकामा मड्रिडको अग्रता

जितसँगै शीर्ष स्थानमा उक्लिएको रियाल मड्रिडले ६ खेलबाट १४ अंक जोडेको छ । ओसासुनाको ६ खेलमा ७ अंक रहेको छ ।

पर्यटन दिवस गल्फ हुने

थाइल्यान्ड, मलेसिया, दक्षिण कोरिया र इन्डोनेसियाबाटसमेत खेलाडीहरु आउने जनाइएको छ ।

साफ यु–१८ फुटबलको सेमिफाइनल समीकरण पूरा

भारत र बंगलादेशको समान ४ अंक, समान गोल र समान कार्ड भएपछि गोलप्रथाबाट भारत विजेता र बंगलादेश उपविजेताकारुपमा सेमिफाइनलमा पुगेका हुन् ।

कमल थापाले जिते उपाधि

आइटीएफ सिनियर टेसिन प्रतियोगिताको उपाधि भेट्रान्स टेनिस खेलाडी कमल थापाले जितेका छन् ।

म्यान्चेस्टर सिटी र आर्सनल काराबाओ कपको पाँचौ चरणमा प्रवेश

उपाधि दावेदार टोटनह्याम हट्सपर भने चौथो चरणबाटै बाहिरिएको छ । टोटनहमलाई चौथो डिभिजनको कोल्चेस्टर युनाइटेडले टाइब्रेकरमा हराएको हो ।

भियारियालमाथि बार्सिलोनाको संघर्षपूर्ण जित, लियोनल मेस्सी घाइते

गएराति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन एन्टोनियो ग्रिजम्यान र अर्थरले एक एक गोल गरे । भियारियालका सान्टि काजोर्लाले एक गोल फर्काए ।

नेपाल यू–१८ साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो

सशस्त्र प्रहरीको मुख्यालय हलचोक मैदानमा भुटानले माल्दिभ्समाथि कम्तीमा चार गोलको अन्तरले हराएको भए सेमिफाइनलमा पुग्ने अवसर खोजिरहेको नेपालले खेल बराबरी भएपछि निराश हुनु परेको हो । नेपाल यसअघिका दुवै संस्करणको विजेता हो ।

भुटान र माल्दिभ्स भिड्दै, नेपालको ‘भाग्य फैसला’ हुने

माल्दिभ्स ४ गोलको अन्तरमा पराजित भए नेपालको भाग्य चम्किने छ ।

मेसीले जिते ‘बेस्ट फिफा फुटबल अवार्ड’

मेसीले फिफाको सर्वोत्कृष्ट अवार्ड जितेको यो छैटौं अवसर हो ।

‘विश्वकै अग्लो स्थान’मा गल्फ

दोस्रो चरणको १७ होलको खेल गोकर्ण गल्फ कोर्स काठमाडौंमा हुनेछ ।