जावलाखेलको कम्तीमा पाँचौं स्थान पक्का

हिमालयन शेर्पा क्लब र जावलाखेल युथ क्लबले ३–३ गोलको बराबरी खेलेका छन् ।

अमेरिकामाथि नेपालको शानदार जित, अमेरिका ८ विकेटले पराजित

ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल १ रनमा आउट हुँदा अर्का ओपनर सुवास खकुरेल सुन्य रनमा पेभेलियन फर्किए । अमेरिकाका केन्जिगेले २ विकेट लिए ।

‘ए’ डिभिजन लिगका १२ औं चरणका खेलहरु सकिंदै, हिमालयन शेर्पा र जावलाखेल युथ भिड्दै

१२ औं चरणको खेलसम्म यी दुई टोलीबिच १ अंकको मात्रै अन्तर छ । २९ अंक जोडेको आर्मी क्लब शीर्ष स्थानमा छ भने २८ अंकसहित मच्छिन्द्र दोस्रो स्थानमा छ ।

‘ए’ डिभिजन लिगको अन्तिम खेलबाटै उपाधि छिनोफानो

भरतले ‘ए’ डिभिजन लिगमा व्यक्तिगत ५० गोल पूरा गरेका छन् ।

ओमानको लगातार चौथो जित, बुधबार नेपाल र अमेरिका भिड्दै

विश्वकप क्रिकेट लिग–२ मा सहभागी सात देशमध्ये शीर्ष तीनले विश्वकप एकदिवसीय छनोट खेल्न पाउने छन् ।

अमेरिका र ओमान मैदानमा : ओमन पहिले व्याटिङ गर्दै

ओमन आज त्यही लय जारी राख्दै नेपाल भ्रमणलाई टुंग्याउन चाहन्छ भने अमेरिका उक्त हारको बदला लिने अभियानमा रहेको छ ।

सरस्वती युथ क्लब ‘बी’ डिभिजनमा घटुवा, मच्छिन्द्र लिगको शीर्ष स्थानमा

जितले संकटाको १२ खेलबाट २८ अंक भएको छ । ११ खेलबाट २६ अंकको त्रिभुवन आर्मी क्लब दोस्रो स्थानमा छ । तेस्रो स्थानको साविक विजेता मनाङ्ग मस्र्याङ्दी क्लबको ११ खेलबाट २२ अंक छ ।

ए डिभिजन लिग: एपीएफको शानदार जित

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल सुरु भएका छन् ।

ए डिभिजन लिगः आज तीन खेल हुने

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि १२ औं चरणको खेल हुँदै छन् । १२ औं चरण अन्तर्गत आज तीन वटा खेल हुँदै छन् ।

१३औं ‘साग’मा स्वर्ण विजेता फुटबल खेलाडीलाई जनही साढे पाँच लाख दिने एन्फाको निर्णय

एन्फाको आइतबार एन्फा परिसरमा बसेको कार्यसमिति बैठकले खेलाडीहरुलाई नगद दिने घोषणा गरेको हो ।